सेनालाई ८ ठाउँमा क्वारेन्टाइन सेन्टर स्थापना गर्ने जिम्मा दिन सरकारलाई सीसीएमसीको सिफारिस
नेपाली सेनालाई विदेशबाट आउने व्यक्तिहरूलाई राख्नका लागि ८ वटा स्थायी प्रकृतिका क्वारेन्टाइन सेन्टर स्थापना गर्ने जिम्मेवारी दिन कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सरकारलाई सिफारिस गरेको छ । सीसीएमसीको आइतबार बसेको बैठकले भारत र अन्य मुलुकबाट आउने व्यक्तिहरूलाई राख्नका निम्ती ८ वटा विभिन्न स्थानमा क्वारेन्टाइन सेन्टर स्थापना गर्ने जिम्मेवारी सेनालाई दिने निर्णय गर्नका लागि सरकारलाई सिफारिस […]
Continue Reading