१० दिनमा पाँच गुणाले बढ्यो संक्रमण, मृतकको ग्राफ पनि उकालो लाग्दै
नेपालमा पछिल्लो मसय कोरोना संक्रमणको दर तिव्र रुपमा फैलिएसँगै मृत्यु हने संक्रमितको संख्या पनि बढ्दो छ। सरकारले कोरोनाको परीक्षण दर बढाएसँगै संक्रमितको संख्या पनि बढेको हो। पछिल्लो १० दिनमा संक्रमित र मृत्यु दर पाँच गुणाले बढेको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कोरोना निको हुने दर भन्दा संक्रमण संख्या अधिक छ। १० दिनको अवधिमा १६ हजार तीन सय […]
Continue Reading