बेनी–जोमसोम सडक दैनिक ९ घण्टा बन्द

राष्ट्रिय गौरवको आयोजना मानिएको बेनी–जोमसोम सडकखण्ड यही वैशाख मसान्तसम्म दैनिक ९ घण्टा बन्द गरिने भएको छ। सडक स्तरोन्नति र विस्तारको कार्यलाई तीव्र रुपमा बढाउन सडक खण्डको म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ भीर क्षेत्रमा काम भइरहेको छ। सवारी साधनहरु बन्द गरेर निर्माण बढाइइने भएकाले मार्ग बन्द गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी अश्विनीकुमार यादवले जानकारी दिएका […]

Continue Reading

कोसी कोभिड अस्पताल : संक्रमित थपिन थाले, जनशक्ति छैन

मोरङको विराटनगरस्थित कोशी कोभिड उपचार केन्द्रमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या थपिइरहेको समयमा जनशक्ति अभाव भएको छ। दैनिक संक्रमित थपिइरहेको समयमा ८ जना जना स्वास्थ्यकर्मीले उपचार गराउन बाध्य छन्। जनशक्तिको अभाव भएकाले संक्रमित उपचार गर्न समस्या भइरहेको स्वास्थ्यकर्मीले बताउन थालेका छन्। ‘दैनिकरूपमा लक्षण सहितका बिरामी थपिइरहेका छन्,’ नाम नखुलाउने सर्तमा उनले भने, ‘यो अवस्थामा ४ जना डाक्टर र […]

Continue Reading

गम्भीर प्रकृतिका बिरामीलाई मात्र अस्पतालमा भर्ना

बाँकेका अस्पतालमा बिरामीको चाप बढेपछि अब गम्भीर प्रकृतिका बिरामीलाई मात्र भर्ना गरिने भएको छ । कोरोना भाइरस सङ्क्रमितको उपचार भइरहेको नेपालगञ्जस्थित भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरमा सङ्क्रमित बिरामीको उपचारका लागि छुट्याइएका शय्या भरिभराउ भइसकेका कारण अब गम्भीर प्रकृतिका र तत्काल अक्सिजन सहायता पर्ने बिरामीलाई मात्र अस्पतालमा भर्ना लिने निर्णय भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन […]

Continue Reading

कोरोना रोकथाम तथा नियन्त्रण गर्न काठमाडौ जिप्रकाले जारी गर्यो सुचना

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न १४ बुँदे सूचना जारी गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएपछि जिल्ला प्रशासनले सो निर्णय पालनाका सम्बन्धमा विभिनुन १४ बुँदे आदेश जारी गरेको हो ।कोरोना नियन्त्रणका लागि सुरक्षा मापदण्ड अपनाउन भन्दै प्रशासन कार्यालयले सरकारले वैशाख […]

Continue Reading

बागबजारको नक्कली सर्टिफिकेट, बंगलादेशबाट डाक्टर

महो’त्तरीका ४० वर्षीय अरूणकुमार चौधरी काठमाडौं बागबजारमा ज्योतिद्विप नामक एजुकेसन कन्सल्टेन्सी चलाउँथे। उनले यो कन्सल्टेन्सी सन् २००६ देखि चलाइरहेका छन्। पुतलीसडक बस्ने उनी आफ्नो कन्सल्टेन्सीबाट निजी स्कुलमा विद्यार्थी पठाउने, कन्ट्याक्ट गराउने गर्थे। कहिलेकाहीँ नेपाल मेडिकल काउन्सिलका फारम भरिदिने गरेको पनि उनको स्वीकारोक्ति छ। कमिसन लिएर निजी स्कुलमा विद्यार्थी पठाउने-सम्पर्क गराइदिने चौधरी एसएलसीको नक्कली सर्टिफिकेट बनाएको आरोपमा  सोमबार […]

Continue Reading