मदनकृष्ण श्रेष्ठलाइ कोरोना संक्रमण

चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ सहित उनका परिवारका पाँच जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ । श्रेष्ठले आफूसहित परिवारका सदस्यहरू छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई संक्रमण देखिएको फेसबुकमार्फत् जानकारी गराएका छन्। उनले कोरोना लागेपछि सास्ती हुने उल्लेख गर्दै यो भाइरसलाई खेलाँची नगर्न र जति सकिन्छ कोरोनाबाट सतर्क रहन आग्रह समेत गरेका छन् ।

Continue Reading

सार्वजनिक यातायातमा क्षमता भन्दा बढि यात्रु राख्न नपाउने

सरकारले सार्वजनिक यातायातमा क्षमता भन्दा बढि यात्रु राख्न नपाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक यातायातमा यात्रुले माक्स अनिवार्य लगाउनुपर्ने निर्णय पनि गरेको छ ।मास्क नलगाएका युत्रलाई सार्वजनिक सवारीका साधन चढ्न दिन नहुने र बस चालक तथा सहचालकले यात्रुलाई बढीमा १० रुपैयाँमा मास्क बेच्न सक्ने निर्णय गरिएको छ । त्यसैगरी गाडीलाई नियमति […]

Continue Reading

सहरी क्षेत्रका विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस

कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सहरी क्षेत्रका विद्यालय बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । शनिबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले कोरोना भाइरस जोखिम बढेको निष्कर्ष निकाल्दै सहरी क्षेत्रका विद्यालय बन्द गर्न मन्त्रिपरिषद्‌समक्ष सिफारिस गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए । उनका अनुसार बैठकमा स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न सिफारिस गरेका सहरहरुको बारेमा […]

Continue Reading

भारतबाट गौरीफन्टा नाका हुँदै नेपाल फर्किएका ५९ मा कोरोना संक्रमण

डोटी । भारतबाट रोजगारी गरी घर फर्किएका ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार त्यहाँको गौरीफन्टा नाका हुँदै नेपाल फर्किएका कम्तीमा पनि एक हजार ४५ जनामध्ये ४७५ को एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो समय भारतबाट रोजगारी गरी घर फर्किएका सुदूरपश्चिम प्रदेशका […]

Continue Reading

टोखाका विद्यालय वैशाख ९ देखि बन्द हुने

टोखा नगरपालिकाका विद्यालय यही वैशाख ९ गतेदेखि बन्द हुने भएको छ । टोखाले दोस्रो चरणको कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै वैशाख ९ देखि सबै विद्यालय बन्द गर्न लागेको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका विद्यालयमा कोरोना सङ्क्रमणद र फैलन नदिन वैशाख नौदेखि विद्यालय बन्द गर्न लागेको जानकारी दिए । “वैशाख ५ गतेदेखि ८ गतेसम्म सबै […]

Continue Reading