देशभरका शैक्षिक संस्था आजदेखि पूर्ववत् रूपमा सञ्चालन

देशभरका शैक्षिक संस्था आइतबारदेखि पूर्ववत् रूपमा सञ्चालन हुने भएका छन्। वातावरणमा सुधार आएको भन्दै सरकारले आइतबारदेखि पुरानै अवस्थामा शैक्षिक संस्था सञ्चालन हुने जनाएको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले प्रदूषण घटेर वातावरणमा सुधार आएपछि सबै शैक्षिक संस्थाका कक्षा पुरानै अवस्थामा सञ्चालन हुने बताए। उनले बिहीबारदेखि शनिबारसम्म प्रदूषण घट्दो क्रममा रहेकाले अब […]

Continue Reading

विश्व बैंकले कोभिड उपचारका लागि ८ अर्ब ७० करोड रुपैयाँ ऋण सहयोग गर्ने

काठमाडौं– कोभिड(१९ विरूद्ध सुरक्षित र प्रभावकारी खोपको पहुँच बिस्तार गर्न नेपाललाई विश्व बैंकले ८ अर्ब ७० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोग उपलब्ध गराउने भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सो ऋण सहयोग सम्वन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । गत वर्ष चैतमा विश्व बैंकद्वारा स्वीकृत गरिएको ३ अर्ब ३० करोड रुपैयाँ बराबरको कोभिड(१९ आपतकालीन […]

Continue Reading

विद्यालय बन्दको अवज्ञा

वायु प्रदूषणका कारण देशभरका शिक्षण संस्थालाई चार दिन बिदा दिने शिक्षा मन्त्रालयको निर्णयलाई केही स्थानीय तहले अस्वीकार गरेका छन् । मन्त्रालयले शुक्रबारसम्म विद्यालय बन्द गर्न सर्कुलर गरे पनि पालिकाहरूले वातावरणीय प्रदूषणको प्रभाव नरहेको भन्दै पठनपाठन सुचारु राखेका छन् । विराटनगर महानगरपालिकाले शिक्षण संस्था नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ । नगर शिक्षा अधिकारी दुर्गाप्रसाद […]

Continue Reading

जुलुस, भीडभाड, सभा, सम्मेलन, भेला रोक्नूः स्वास्थ्य मन्त्रालय

काठमाडौं– स्वास्थ्य मन्त्रालयले कोभिड संक्रमण बढ्न सक्ने भन्दै सबै प्रमुख जिल्ला अधिकारीहरुलाई कुनै पनि जुलुस, भीडभाड, सभा, सम्मेलन, भेला रोक्न आग्रह गरेको छ । साथै जोखिमयुक्त क्षेत्रमा एन्टिजेन परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बढाउन मन्त्रालयले निर्देशन दिएको छ । काठमाडौं प्रवेश गर्नेहरुको आकस्मिक परीक्षण गर्ने निर्णय गरिएको छ । त्यसैगरी सबै सरकारी तथा निजी प्रयोगशालालाई तयारी […]

Continue Reading

सरकारी विद्यालयमा पढाईको स्तर यसकारण कमजोर

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षक पेशा प्रति मानिसहरुको अरुचिका कारण नेपालको शिक्षामा सुधार हुन नसकेको बताएका छन् । आज बुधवार काठमाडौंमा आयोजित सिकाई आदान–प्रदान तथा आगामी कार्यदशा सम्बन्धी राष्ट्रिय परामर्शशालालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले शिक्षक पेशाप्रतिको अरुचिका कारण सरकारी विद्यालयहरुको पढाई कमजोर भएको बताए । उनले कुनैपनि व्यक्तिले आफ्नो पढाई […]

Continue Reading