सत्यमोहन जोशीका नाममा विद्यालय स्थापना हुने

सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीका नाममा विद्यालय स्थापना गर्ने भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन उनको निवासमा पुगेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले जोशीको नाममा विद्यालय स्थापना गर्न लागेको बताएका हुन्। विद्यालय खोल्नेबारे सरकारको आगामी वर्षको नीति, कार्यक्रममा राखिने पनि उनले बताए। कहाँ स्थापना […]

Continue Reading

बैतडीमा ज्वरो र झाडापखालाका बिरामी बढे

पछिल्लो केही भएको मौसम परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरो र झाडापखालाका बिरामी बढेका छन्। जिल्ला अस्पताल तथा अधिकांश स्वास्थ्य संस्थामा भाइरल ज्वरो र पखालाका बिरामीको संख्या बढेको हो। पछिल्लो केही दिनयता भाइरल ज्वरो र झाडापखालाका बिरामीको संख्या बढेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए। यस्तै ‚ पाटन नगरपालिकाका पनि केही दिनयता भाइरल ज्वरोका […]

Continue Reading

अब ७७ जिल्लामा स्वास्थ्य बीमा

काठमाडौं- सरकारले यही आर्थिक वर्षमा ७७ जिल्लामा स्वास्थ्य बीमा बोर्ड लागू गर्न थालेको छ । विसं २०७२ बाट शुरु भएको बोर्डले छोटो समयमा नै ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न थालेको हो । यही चैत २५ गते छ जिल्लामा शुभारम्भ र त्यसपछि काठमाडौँ तथा ललितपुरमा लागू गर्न थालिएको बोर्डका वरिष्ठ स्वास्थ्य प्रशासक डा […]

Continue Reading

नर्भिकद्वारा अनुहारको आकृति मिलाउने आधुनिक शल्यक्रियाको सुरुवात

अनुहारको माथिल्लो र तल्लो हड्डीबीचको सन्तुलन कायम नहुँदा देखिने असामान्य आकृतिलाई फेसियल डिफर्मिटिज भनिन्छ । यसको शल्यक्रियाद्वारा गरिने उपचार विधिलाई यचतजयनलबतजष्अ कगचनभचथ भनिन्छ । शारिरीक विकास हुने क्रममा अनुहारका हड्डीबीचको सन्तुलन कायम नहुँदा विभिन्न प्रकारका फेसियल डिफर्मिटिज उत्पन्न हुनसक्छन् । जस्तै ः अनुहारको माथिल्लो भागको हड्डी चाहिने मात्रामा विकास नहुनु, तल्लो भागको हड्डी अस्वभाविक रुपले […]

Continue Reading

चार दिन देशभरका विद्यालय बन्द गर्ने निर्णय

सरकारले  वायु प्रदूषण बढेका कारण चार दिन देशैभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले बढ्दो प्रदूषणबाट विद्यार्थीलाई थप जोखिम रहेको भन्दै मंगलबारदेखि शुक्रवारसम्म सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिनुभयो । बैठकमा मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताका कारण शिक्षण […]

Continue Reading