शिक्षामन्त्रीको स्वार्थअनुकूल नहुँदा पदाधिकारी नियुक्ति रोकियो

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको स्वार्थअनुसार नाम सिफारिस नभएपछि शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्त हुन सकेका छैनन्। आयोगमा अध्यक्ष र दुई सदस्य गरी तीन पदाधिकारी नियुक्त हुन सकेका छैनन्। ६ महिनादेखि पदाधिकारीविहीन हुँदा आयोगका सबै काम ठप्प छन्। यसको नकारात्मक असर विद्यालय शिक्षामा परेको छ। आयोगका निवर्तमान अध्यक्ष ताना गौतमको पाँच वर्षे कार्यकाल असोज […]

Continue Reading

मनशाय पत्र लिइ मापदण्ड पूरा गरेका मेडिकल कलेजलाई सम्बन्धन दिन माग

काठमाडौं । “स्वदेशमा नै डाक्टर पढ्न पाउनुको छुट्टै आनन्द हुन्छ । समयसमयमा घर परिवारसँग भेटघाट हुन्छ । फेल हुुने सम्भावना हुन्न । विदेशमा डाक्टर पढ्न गएका कतिपय विद्यार्थी ‘होमसिक’ भएर घर फर्किने गर्दछन् । यसैले ‘एक प्रदेश, एक मेडिकल कलेज’ स्थापना हुनुपर्छ । मेडिकल कलेजका लागि आवश्यक पूर्वाधार, जनशक्ति तथा अस्पताल जस्ता मापदण्ड पूरा गरेका […]

Continue Reading

दोस्रो लहर रोकथाम गर्न सरकारले गर्नुपर्ने ५ वटा काम र नागरिकले गर्नुपर्ने एउटा काम

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । भारतमा संक्रमितको संख्या बढ्दै जाँदा नेपालमा पनि संक्रमणको जोखिम देखिएको छ । त्यसैले हामिले फेरि पनि स्वास्थ्यका मापदण्डहरु मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, भीडभाड नगर्ने, नियमित साबुनपानीले हात धुने लगायतका सावधानि अपनाउन जरुरी छ । यसैबीच नेपालमा कोरोनाभाइरसको संक्रमण र खोप वारे विभिन्न जानकारी दिदै […]

Continue Reading

कोभिड– १९ को सङ्क्रमण बढेपछि स्वास्थ्य मन्त्रालयले दियो सुझाव

काठमाडौं- पछिल्लो २४ घण्टामा १२० कोरोना सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल दुई हजार ८९१ जनाको आरडिटी पिसिआर परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमित भएको पाइएको हो । मन्त्रालयका अनुसार काठमाडौँमा कूल ४१ नयाँ सङ्क्रमित फेला परेका छन् । त्यस्तै भक्तपुरमा १९, कास्कीमा १९ नै सङ्क्रमित फेला पर्दा, दाङमा छ, ललितपुरमा […]

Continue Reading

सङ्क्रमण बढ्दै गएमा परिस्थितिअनुसार निर्णय हुनेः मन्त्रालय

काठमाडौं- सरकारले कोभिड-१९ को सङ्क्रमण बढ्दै गएमा परिस्थितिअनुसार नीतिगत निर्णय गरेर अगाडि बढ्ने बताएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सङ्क्रमणको दर बढेको खण्डमा नीतिगत निर्णय गरेर सङ्क्रमणको चक्रलाई रोक्ने बताउनुभयो । उहाँले जनस्वास्थ्यका मापदण्ड प्रयोग नगर्नाले सङ्क्रमणको दर बढिरहेकोसमेत बताउनुभयो । “भीडभाड बढी हुनु, मास्कको […]

Continue Reading