कोरोना संक्रमणको जोखिम बढ्ँदै

काठमाडौं । कोरोना महामारीको दोस्रो लहर बढ्दै गएको छ । तर पनि जनमानसमा यसप्रति सावधानी अपनाएको देखिँदैन । दैनिक हेलचेक्य्राइँ र बेवास्ता बढिरहेको छ । मानिसले साार्वजनिक बसमा यात्रा गर्दासमेत मास्क लगाउने गरेका छैन् । समूहमा बिनामास्क खुला हिंडिरहेका छन् । टोलमा बस्दा कसैले पनि मास्क लगाएको देखिँदैन । सामाजिक दूरी एकादेशको कथाजस्तो हुन थालिसकेको […]

Continue Reading

त्रिभुवन विश्वविद्यालयले ल्यायो अनलाइनमै पुस्तक, थेसिस र जर्नल पढ्ने सुविधा

देशकै जेठो विश्वविद्यालय त्रिवि अन्तर्गतको केन्द्रीय पुस्तकालयले अनलाइनबाटै पुस्तक निःशुल्क पुस्तक पढ्न सकिने व्यवस्था गरेको छ । पुस्तकालयले विद्यार्थीलाई घरमै बसेर अनलाइनमा विदेशी पुस्तक पढ्ने सुविधा ल्याएको हो । पुस्तकालयले अनलाइन प्रणालीमार्फत घरमै बसेर पुस्तक, डकुमेन्ट, जर्नल आदि सामग्री पढ्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ । यसका लागि रिमोट एक्सेस सेवासहितको प्रोक्वेस्ट डेटाबेस सफ्टवेयर जडान […]

Continue Reading

विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा

कर्णाली । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन् । यही फागुन १७–१९ गतेसम्म स्कूल अफ ल अन्तर्गत सञ्चालित स्नातक तहको शैक्षिक सत्र २०७७/७८ को नयाँ भर्नाका लागि लिइएको लिखित तथा मौखिक परीक्षाको नतिजा प्रकाशनका सम्बन्धमा उपकुलपति र रजिष्ट्रारबाट मानमर्दन हुनेगरी प्रश्नचिह्न खडा गरिएको भन्दै निर्देशक अर्जुनबहादुर […]

Continue Reading

संघीय शिक्षा ऐन ल्याउने सरकारको तयारी

शिक्षा,विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले संघीय शिक्षा ऐन ल्याउने तयारी थालेको बताएका छन् । २०२८ सालको शिक्षा ऐनले शिक्षा क्षेत्रमा देखिएको सबै विषय समेट्न नसकेको उल्लेख गर्दै उनले सबै विषय समेट्नेगरी संघीय शिक्षा ऐनको तयारी भैरहेको बताए । उनले जनताका छोराछोरीलाई सरकारी विद्यालयमा पढ्ने वातावरण सिर्जना गर्न गुणस्तरीय शिक्षा आवश्यक रहेको उल्लेख गर्दै […]

Continue Reading

हङकङमा चिनियाँ खोप लगाएका एकजनाको मृत्यु

हङकङमा चिनियाँ खोप सिनोभ्याक लगाएका एकजनाको मृत्यु भएको छ । मंगलवार चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको सिनोभ्याक खोप लगाएका एकजनाको मृत्यु भएको हो । स्वास्थ्य विभागका अनुसार फेब्रुअरी २६ मा खोप लगाएका ६३ वर्षीय वृद्धको मृत्यु भएको हो । खोप लगाइसकेपछि बिरामी भएका उनलाई फेब्रअरी २८ मा क्वीन एलिजाबेथ अस्पताल पठाइएको साउथ चाइना मर्निङ पोस्टले […]

Continue Reading