युरोपेली संघका सदस्य राष्ट्रले मासिक १० करोड खोप पाउने

युरोपेली संघका सदस्य राष्ट्रहरुले आगामी अप्रिलदेखि मासिक १० करोड खोप पाउने भएका छन् । युरोपेली संघका प्रमुख उर्सुला भोन डर लेयनले संघ अन्तर्गतका देशहरुलाई मासिक १० करोड खोप उपलब्ध गराउने व्यवस्था गरिएको सोमबार जानकारी दिए । खोप उत्पादकहरुले ठूलो मात्रामा खोप उपलब्ध गराउने आश्वासन दिइसकेको पनि उनले बताए । प्रयोगका लागि अनुमति पाएका खोपहरूको सङ्ख्या […]

Continue Reading

दोस्रो चरणको खोप २० दिन सञ्चालन हुने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २३ गतेदेखि सञ्चालन गर्ने कोभिड–१९ विरुद्ध खोपको दोस्रो चरणको अभियान २० दिन सञ्चालन गर्ने भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पहिलो १० दिनमा ६५ वर्षमाथिका र त्यसपछिका १० दिन ५५ वर्षदेखि ६४ वर्ष उमेर समूहलाई खोप दिइने जानकारी दिए । उनले आफूलाई पायक पर्ने स्थानबाट खोप लिनसमेत […]

Continue Reading

‘अब क्यान्सर उपचारका लागि विदेश जानु पर्दैन’

अब नेपालीले क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ । स्वदेशमा नै गुणस्तरीय क्यान्सर उपचार सेवा दिने ध्येयले झापाको विर्तामोडमा स्थापित ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ पूर्णरुपमा सञ्चालनमा आएसँगै क्यान्सर उपचारका क्षेत्रमा ऐतिहासिक सफलता मिलेको हो । यसका लागि आधुनिक भौतिक पूर्वाधार, आवश्यक उपकरण तथा जनशक्ति अस्पतालमा रहेको छ । बीएण्डसी अस्पताल परिसरमा रु ६०० […]

Continue Reading

Tik-tok बनाउनेको परीक्षा रद्द, निरीक्षक र केन्द्राध्यक्ष समेत कडा कारबाहीमा

२०७७ साल मंसिर महिनामा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा सहभागी कालिका मा वि , सिंहासैन, दैलेखका विद्यार्थी रोशन कुमार शाहीले परीक्षाको मर्यादा विपरित परीक्षाको समयमा भए गरेका कार्यहरूलाई tik-tok बनाई सामाजिक सञ्जालमा राखेकोमा राष्ट्रिय परीक्षा बोर्ड ले  निजको चालु खण्डको सम्पूर्ण विषयको परीक्षा रद्द गरेको एवं सोही विद्यालयमा निरीक्षकको रुपमा खटिएका शिक्षक श्री कमलबहादुर […]

Continue Reading

कक्षा १२ को नतिजा सार्वजनिक, ४ लाख ३३ हजार २७१ उतिर्ण

कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ । केहीबेरअघि सम्पन्न राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो । परीक्षामा चार लाख ३३ हजार २७१ उतिर्ण भएका छन् । त्यस्तै ११ हजार चार सय ९० को परीक्षा स्थगित र एक जनाको रद्द भएको छ । नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा […]

Continue Reading