८८ हजारले लगाए कोरोना विरुद्धको खोप
नेपालमा आइतबारसम्म ८८ हजार भन्दा बढीले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ८८ हजार सात जनाले कोरोना विरुद्धको खोप लगाएका हुन । मन्त्रालयका अनुसार प्रदेश एकमा १२ हजार ७ सय ६३, प्रदेश दुईमा ११ हजार ५७ र बाग्मतीमा २८ हजार ६ सय ८३ जनाले कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा […]
Continue Reading