बेलायतले निर्माण गरिरहेको कोरोना विरुद्धका खोपमा केही तथ्यगत खराबी देखियो

गत सोमबार मात्रै बेलायतको अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले निर्माण गरिरहेको कोरोना विरुद्धको खोप सबैभन्दा सस्तो र प्रभावकारी भएको समाचार आएको थियो । जुन अमेरिकी खोपहरु फाइजर बायो एनटेक र मोर्डनाले निर्माण गरिरहेका खोपभन्दा सस्तो र वितरण तथा भण्डारण गर्न सहज भएको बताइएको थियो । तर खोप परीक्षणको क्रममा केही तथ्यगत खराबी रहेको समाचार बेलायत तथा […]

Continue Reading

‘नेपालमा फैलिएको विषाणु भारत र साउदी अरबमा फैलिएको प्रकारसँग मिल्दोजुल्दो’

कोरोनाभाइरसको आनुवंशिक संरचनाको अध्ययनपछि नेपालमा भेटिएको भाइरसको प्रकृति भारत र साउदी अरबमा फैलिएको भाइरससँग मिल्दोजुल्दो रहेको निष्कर्ष नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) का विज्ञहरूले निकालेका छन्। नेपालमा कोरोनाभारइस सङ्क्रमण पुष्टि भएको झन्डै सात महिनापछि जीन सिक्वन्सिङ गरेर आनुवंशिक अध्ययन थालिएको थियो। उक्त अध्ययनमा वुहानबाट नेपाल फर्किएका व्यक्तिमा देखिएकोभन्दा SARS-CoV-2 भाइरसको प्रकृति फरक देखिएको परिषद्‌का सदस्यसचिव […]

Continue Reading

पछिल्लो २४ घण्टामा थप १ हजार ४३७ कोरोना संक्रमित डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४३७ जना कोरोना संक्रमित निको भएका छन् । बिहिबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले देशभरमा थप  १ हजार ४३७ जना कोरोना संक्रमित निको भएको जानकारी दिएको छ । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ । अहिले देशभरीका विभिन्न क्वारेन्टाइनमा ६८० जना रहेका छन् […]

Continue Reading

थप १६१४ मा कोरोना संक्रमण

गत २४ घण्टामा थप १६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९४९१ जनाको गरिएको  पीसीआर परीक्षणमा १६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४३७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २०९४३५ रहेको छ । गत २४ घण्टामा २३ जनाको मृत्यु भएको […]

Continue Reading

प्रमाणित हुनेबित्तिकै नेपालीले खोप पाउँछन् : मन्त्री ढकाल

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ विरुद्धको खोप प्रमाणित भएर बजारमा आउनेबित्तिकै नेपाली नागरिकले प्रयोग गर्न पाउने विश्वास दिलाउनुभएको छ । यही मङ्सिर ३ गतेदेखि हालसम्म मन्त्रालयले आयोजना गरेको ‘विश्व प्रतिजैविक सचेतना सप्ताह’को समापन गर्दै उहाँले कोभिड–१९ विरुद्धको खोपको परीक्षण भइरहेको र उक्त सफल परीक्षण भई प्रमाणित हुनेबित्तिकै नेपाली नागरिकले पाउने बताउनुभयो । उहाँले […]

Continue Reading