नेपालमा पछिल्लो २४ घण्टामा थपिए २ हजार ७३६ कोरोना संक्रमित

नेपालमा मंगलबार थप २ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप २ हजार ७३६ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको जानकारी गराएको छ । अहिले देशका विभिन्न आइसोलेसनमा ३८ हजार ३५ जना संक्रमित उपचाररत […]

Continue Reading

प्रदेश १ मा रगत अभाव

कोभिड १९ को कारण रक्तदान कार्यक्रम नहुँदा प्रदेश १ मा रगतको अभाव भएको छ । मुख्यतः विराटनगर, धरानलगायतका रक्तसञ्चार केन्द्रमा संचित रगत नहुँदा जटिल खालका बिरामीको शल्यक्रिया प्रभावित हुन थालेको छ । नेपाल रेडक्रस सोसाइटी मोरङका सभापति विनोद सिंहले रेडक्रस सोसाइटीमा अहिले संचित रगत नहुँदा समस्या भएको जानकारी दिनुभयो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा […]

Continue Reading

कोरोना संक्रमितको उपचार फेरि निःशुल्क

मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा कोरोनाको परीक्षण र संक्रमितको उपचार निःशुल्क गर्ने गरेको छ । यसअघि सरकारले असहाय र असक्तबाहेक अरुको उपचार निःशुल्क नगर्ने निर्णय गरेपनि सर्वोच्चले सो निर्णय उल्ट्याइदिएको थियो । त्यसपछि दवावमा परेको सरकारले आफ्नो यसअघिको निर्णयलाई सच्याउँदै कोरोना संक्रमितको सम्पूर्ण उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । तर संक्रमितको परीक्षणको […]

Continue Reading

उपत्यकामा मात्र २० हजार सक्रिय संक्रमित

काठमाडौं उपत्यकामा अहिलेसम्म ९० हजारमा कोरोना भाइरसको संक्रमण मानिसमा देखिएको छ भने निको भएका संख्या घटाउँदा हाल २० हजार सक्रिय संक्रमित देखिएका छन् । देशभर एक लाख ९७ हजार २४ संक्रमित हुँदा उपत्यकामा ९० हजार १५५ संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । यसमा, काठमाडौं जिल्लामा ७३ हजार २०३ […]

Continue Reading

मनलाग्दी शुल्क लिएको भन्दै केयूका विद्यार्थी आन्दोलित

अनलाइन कक्षा सञ्चालनको समयमाबधीमा पनि अतिरिक्त शुलक उठाउन थालेपछि काठमाडौं विश्वविद्यालयका विद्यार्थी आन्दोलित भएका छन । विश्वविद्यालयका स्कूल अफ इञ्जिनियरिङ, स्कूल अफ साइन्स्, स्कूल अफ ल र स्कूल अफ म्यानेजमेन्टका विद्यार्थीहरुले शुल्कको विरोध गर्दै आजबाट विश्वविद्यालय परिसरमा नै रिले अनसन थालेका हुन् । विश्वविद्यालयले कोडिभ प्रभावको बीचमा थालनी गरेको अनलाइनबाट पठनपठान गरेको समयमाबधीमा समेत साविक […]

Continue Reading