एकैदिन एक सय दश जनाले कोरोना जिते
आइतबार एकै दिन एक सय दश जनाले कोरोना जितेर घर फर्किएका छन् । कर्णालीका विभिन्न आइसोलेशनबाट उपचारपछि उनीहरु घर फर्किएका हुन् । यो सहित निको भएर घर जानेहरुको कूल संख्या दुई हजार पाँच सय पाँच पुगेको छ । आइतवार प्रदेश अस्पतालबाट २८ जना, वीरेन्द्रनगर होम आइसोलेशनबाट १७ जना, जुम्लाको चन्दननाथ आइसोलेशनबाट ३६ जना, सुर्खेतको गुर्भाकोट […]
Continue Reading