विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ९ लाख १९ हजार नाघ्यो

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख १८ हजार नाघेको छ । दुई करोड ८६ लाख भन्दा बढी संक्रमित हुँदा निको हुनेको संख्या २ करोड पाँच लाख भन्दा बढी पुगेको छ । सबैभन्दा धेरै प्रभावित अमेरिकामा ६६ लाख संक्रमित छन् भने १ लाख ९७ हजार भन्दा धेरैको ज्यान गइसकेको छ । छिमेकी मुलुक भारतमा […]

Continue Reading

असोजदेखि विद्यार्थीलाई निःशुल्क इन्टरनेट

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सिकाइ सहजीकरणका लागि विद्यार्थी र विद्यालयलाई आगामी असोजबाट निःशुल्क इन्टरनेट उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट १९ भदौमा पारित विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकामा शिक्षा मन्त्रालयले निःशुल्क इन्टरनेट दिनुपर्ने उल्लेख छ । ‘नेपाल टेलिकम लगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनका लागि मात्र हुने गरी निःशुल्क वा सहुलियत शुल्कमा […]

Continue Reading

२४ घन्टामा थप ९७२ कोरोना संक्रमित निको भएर घर फर्किए

नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ७२ जना कोरोना संक्रमित निको भएका छन् । शुक्रबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशभरमा थप ९ सय ७२ जना कोरोना संक्रमित निको भएको बताउनु भयो । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ३६ हजार ६ सय ७२ पुगेको प्रवक्ता गौतमले जानकारी दिनुभयो । […]

Continue Reading

पछि हट्यो शिक्षा मन्त्रालय, अन्ततः स्थानीय सरकारले पायो जिम्मा

संविधानले स्थानीय तहलाई दिएको माध्यमिक शिक्षासम्मको अधिकारमा हस्तक्षेप गर्दै आएको शिक्षा मन्त्रालयले कोरोना महामारीले प्रभावित कक्षा सञ्चालनको जिम्मा अन्ततः पालिकाहरूलाई सुम्पेको छ  । शिक्षा क्षेत्रका व्यक्तिहरूले भने मन्त्रालयले आफैंले केही गर्न नसकेपछि बाध्य भएर कक्षा १२ सम्मको कक्षा सञ्चालनको जिम्मेवारी स्थानीय सरकारलाई दिएको आरोप लगाएका छन् । असारमा वैकल्पिक सिकाइ सहजीकरण अभियान सुरु गरेको मन्त्रालयले असोज […]

Continue Reading

आज संक्रमितमध्ये आधा काठमाडौंका, उपत्यकामा आजमात्रै ५७२ संक्रमित

नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट नयाँ संक्रमितमध्ये आधाजसो काठमाडौं उपत्यकाका रहेका छन् । पछिल्लो २४ घण्टामा देशभर १२४६ जनामा संक्रमण पुष्टि भएकोमा ५७२ जना काठमाडौं उपत्यकाका रहेका छन् । जसअनुसार काठमाडौंका ४९५, भक्तपुर ३४ र ललितपुरका ४३ जना छन् । उपत्यकामा निषेधाज्ञा खोलिएसँगै चहलपहल वृद्धि भएकाले सचेत रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल गरेको […]

Continue Reading