रोक्दारोक्दै त्रिविले उत्तरपुस्तिका धुल्याएर नष्ट गर्यो
सर्वोच्च अदालत, राष्ट्रिय सूचना आयोग र सतर्कता केन्द्रले रोक्दारोक्दै त्रिविले भौतिकशास्त्र विषयका उत्तरपुस्तिका धुल्याएर नष्ट गरेपछि अब यो विषयको कसरी, कहाँ पुगेर थान्को लाग्ने हो ? अनौठो विवाद उत्पन्न हुन पुगेको छ । घटना विवरणअनुसार त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डिनको कार्यालयबाट सञ्चालित स्नातकोत्तर तह भौतिकशास्त्रअन्तर्गत प्रथम सेमेस्टरको पुरानो पाठ्यक्रममा आधारित ‘क्वान्टम मेकानिक्स’ […]
Continue Reading