बिपी जयन्तीको अवसरमा पिसीआर प्रयोगशाला उद्घाटन

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बिपी जयन्तीको अवसर पारेर अस्पतालमा रहेको पिसीआर प्रयोगशाला आज विधिवतरूपमा उद्घाटन गरेको छ । बिपीकै नामबाट स्थापना भएको सो अस्पतालले उहाँको १०७ औँ जन्मजयन्तीको अवसर पारेर प्रयोगशाला उद्घाटन गरेको हो । सोही प्रयोगशालामा पहिलो कोरोना सङ्क्रमण देखिएकी अस्पतालकै नर्स पूजा श्रेष्ठ र आजबाटै अस्पतालमा आएको चिनियाँ मेडिकल टिम लिडर डा […]

Continue Reading

एउटै टोलका २५ जना कोरोना संक्रमित

एकै टोलका २५ जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमित भेटिएका छन्। धुलिखेल नगरपालिका–९ स्थित काभ्रे भञ्ज्याङको एउटै टोलमा २५ जना कोरोना संक्रमित भेटिएका हुन्। योसँगै हालसम्म धुलिखेल नगरपालिकामा संक्रमितको संख्या ९१ र जिल्लाभरीमा ३६३ पुगेको छ। ज्वरो आएर उनीहरुमा देखिएको लक्षण कोरोनासँग मिल्दोजुल्दो भएपछि पिसिआर परीक्षण गरिएकोमा रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख […]

Continue Reading

अल्का अस्पतालमा उपचाररत कोरोना संक्रमित व्यक्तिको मृत्यु

उपत्यकामा थप एक जना कोरोना संक्रमितको व्यक्तिको मृत्यु भएको छ। जावलाखेलस्थित अल्का अस्पतालमा उपचाररत ६७ वर्षीय संक्रमित पुरुषको मंगबार बेलुकी मृत्यु भएको अस्पतालले जनाएको हो। काठमाडौं विशालनगर निवासी उनलाई मंगलबार बिहान ३ बजे अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य जटिल भएर अस्पताल भर्ना भएका र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। मंगलबार नै उनको स्वाब परीक्षण गर्दा […]

Continue Reading

निषेधाज्ञा हटाउन सरकारलाई दवाब, पसल-व्यवसाय खुला गर्ने तयारी

कोरोना भाइरसको रोकथामका लागि भन्दै सरकारले निषेधाज्ञालाई निरन्तरता नदिने भएको छ। रोकथामका अन्य उपाय अपनाएर बढ्ने गरी निषेधाज्ञा जारी नगर्ने भएको हो। निषेधाज्ञा र लकडाउने भोकमरी र अन्य समस्या बढ्ने खतरालाई दृष्टिगत गरी निषेधाज्ञा जारी नगर्ने भएको हो। दशैं र तिहार नजिकिदै गर्दा झन् समस्या बढ्ने भएकाले रोकथामका लागि भौतिक दुरी कायम गर्ने देखि पसल […]

Continue Reading

टिचिङ अस्पतालको निर्देशकमा काफ्ले

त्रिवि शिक्षण अस्पताल (टिचिङ)को कार्यकारी निर्देशकमा प्राडा दिनेश काफ्ले नियुक्त भएका छन्। अस्पतालका अर्थोपेडिक सर्जन डा काफ्लेलाई त्रिवि कार्यकारी परिषदले  निर्देशकमा नियुक्त गरेको हो। निर्देशक नियुक्त डा काफ्लेले आज पदवहाली गरेका छन्।  यसअघि अस्पतालमा अर्को व्यवस्था नभएसम्मका लागि डा रोहित कुमार पोखरेललाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको थियो। कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्गाको कार्यकाल सकिएपछि डा […]

Continue Reading