विद्यालयको पाठ्यभार घटाउने तयारी

कोरोना भाइरसका कारण विद्यालय शिक्षाको पाठ्यक्रमको संश्लेषण गर्ने गृहकार्य सुरु गरिएको छ । वैकल्पिक विधिलाई नै मूलधारको सिकाइ मानेर नयाँ शैक्षिक सत्र प्रारम्भ भएको घोषणा गर्ने सरकारी तयारीसँगै कक्षा १० सम्मको पाठ्यक्रमको संश्लेषण कार्य अगाडि बढाइएको हो । संश्लेषणपछि पाठ्यभार घट्ने छ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले विद्यालय शिक्षाको पाठ्यक्रमलाई संश्लेषण गर्ने कार्यमा […]

Continue Reading

पाँचवटा भ्याक्सिन सन् २०२० भित्र नै प्रयोगमा आउने

कोरोना भाइरसविरुद्धको पाँचवटा भ्याक्सिन सन् २०२० भित्र नै प्रयोगमा आउने भएको छ। ती पाँच वटा भ्याक्सिन अन्तिम चरणको मानव परीक्षणको क्रममा छन्। जसमध्ये रुसको गेमिलियाद्वारा विकास गरिएको भ्याक्सिन उक्त देशमा अनुमोदन भई सेम्टेम्बर महिनामै प्रयोगमा ल्याइने टुंगो लागिसकेको हो। गेमिलिया निर्मित स्पुतनिक भी भ्याक्सिन यसै हप्ता सर्वसाधारणका लागि प्रयोगमा ल्याइने भएको छ। यसको अन्तिम तयारी […]

Continue Reading

नेपालभर थप ९०२ जनामा संक्रमण पुष्टि

काेराेना भा���रसकाे संक्रमणबाट २४ घण्टामा नेपालभर थप ९०२ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङका क्रममा मंगलबार प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको जानकारी दिएका छन्। यस्तै पछिल्लो २४ घण्टामा २ हजार २८७ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या ३२ हजार […]

Continue Reading

काठमाडौं उपत्यकामा २४ घण्टामा थप ३९६ जना संक्रमित

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ३९६ कोरोना संक्रमित देखिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँमा ३००, भक्तपुरमा ५८ र ललितपुरमा ३८ जना संक्रमित देखिएको मंगलबार जानकारी दिएको हो। २४ घन्टाको अध्यावधिक विवरण अनुसार सोमबार उपत्यकामा ३ सय २६ जनामा संक्रमण पुष्टि भएको थियो। नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या […]

Continue Reading

विद्यालयलाई सङ्क्रमणको केन्द्र बन्न दिइन्न : मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयलाई कोरोना सङ्क्रमणको केन्द्र बन्न नदिने बताएका छन्। आज नुवाकोटमा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित माध्यमिक तहको अन्तरपालिकास्तरीय नेपालय अनलाइन (भर्चुअल) वकृत्वकलालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले विद्यालयलाई कोरोना सङ्क्रमणको केन्द्र बन्न नदिन वैकल्पिक शिक्षण पद्धतिलाई अघि बढाउने बताए। ‘अहिले पनि सङ्क्रमण कम भएका जिल्लाका विद्यालयका कक्षा सञ्चालन गराउन सकिन्छ […]

Continue Reading