बेलायतमा ‘कप्टी’को विशेष प्रदर्शन हुने

निर्देशक भुपेन्द्र गुरुङको फिल्म ‘कप्टी’को बेलायतमा विशेष प्रदर्शन हुने भएको छ । फिल्म १९ जुनमा सामुएल कोडी स्पोर्ट्स कलेज भेलेन्टाइन रोड फर्नबरो जि यु फोटिन एट एस एन मा प्रदर्शन हुन लागेको हो । भ्याली फिल्म एकेडमीको ब्यानरमा बनेको फिल्मको विशेष प्रदर्शनको आयोजना डाँडाथोक युरी परिवारले गर्न लागेको हो । फिल्ममा शेरबहादुर गुरुङ, उर्मिला गुरुङ, […]

Continue Reading

विवादमा तानियो ‘ब्रह्मास्त्र

बलिउड अभिनेता रणवीर कपुर र आलिया भट्ट अभिनित फिल्म ‘ब्रह्मास्त्र’को ट्रेलर सार्वजनिक भएसँगै फिल्म विवादमा तानिएको छ । ट्रेलरमा प्रयोग गरिएको भीएफएक्स, सस्पेन्स, कलाकारको लुक्स र अभिनयको तारिफ भइरहँदा केहीले भने ट्रेलरमा राखिएको एक दृश्यका कारण फिल्म बहिस्कारको माग गरिरहेका छन् । ट्रेलरको एक दृश्यमा रणवीर भाग्दै मन्दिरभित्र पस्छन् । घण्टी बजाउन उफ्रिँदा उनले जुत्ता […]

Continue Reading

सुपर डान्सर नेपालको डिजिटल अडिसन बुधबारबाट

फेन्चाइज शो ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिसन सकिएको छ । इटहरी, नेपालगञ्ज, बुटवल, चितवन, पोखरा हुँदै गत शनिबार काठमाडौंमा अडिसनसँगै ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिसन सकिएको हो । शोको डिजिटल अडिसन बुधबारबाट सुरु हुनेछ । काठमाडौं अडिसनमा ३ सय प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । ‘सुपर डान्सर’को क्रेज काठमाडौंमा राम्रो देखिएको आयोजक एडी रिलिजकी कम्युनिकेसन मेनेजर […]

Continue Reading

किड्स अफ द इयर इन्टरनेसनलको तयारी

‘किड्स अफ द इयर इन्टरनेसनल’को चौथो संस्करण सुरु भएको छ । बालबालिकाको प्रतिभा निखार्दै उनीहरुलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले नियमित आयोजना गर्दै आएको प्रतियोगिताको पहिलो अडिसन सम्पन्न भइसकेको छ । बनेपास्थित लिटिल स्टार फन पार्कमा आयोजित ‘किड्स अफ द इयर इन्टरनेशनल २०२२’ को पहिलो अडिसनमा ४० प्रतियोगी छनौट भएका छन् […]

Continue Reading

कर्णालीमा ८ दिने चलचित्र कार्यशाला हुँदै

कर्णाली प्रदेशमा पहिलो पटक चलचित्र कार्यशाला हुने भएको छ । चलचित्र बोर्डको सहयोग र केबी इन्टरटेनमेन्ट एण्ड ग्रुप प्रालिको आयोजनामा यही असार १० देखि १७ गतेसम्म सुर्खेतमा चलचित्र कार्यशाला हुन लागेको हो । प्रालिले मंगलबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर चलचित्र कार्यशाला आयोजनाबारे जानकारी दिएको छ । कर्णालीको भौगोलिक सुन्दरता, सांस्कृतिक विविधता र जनजीवनको कथालाई चलचित्रमा […]

Continue Reading