जी–बब विवादमा सहमति

र्‍यापर जी–बबको विषयमा केही दिनयता चलेको विवादका सन्दर्भमा सहमति भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दुई पक्षबीच सहमति भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार जी–बबका बुवा राजकुमार भण्डारी र समर्पण समाज नेपाल कपनका सञ्चालक टासी लामाबीच परिसरमा छलफल पछि दुबैले तीन बुँदे सहमती गर्दै विवाद समाधान गरेका […]

Continue Reading

बौद्ध धर्मको मानमर्दन भएको भन्दै कबड्डी-४ को प्रदर्शन रोक्न उजुरी दर्ता

देशभर प्रदर्शनरत फिल्म कबड्डी–४ को प्रदर्शन रोक्न माग गर्दै जिल्ला प्रकाशन कार्यालय काठमाडौंमा उजुरी दर्ता भएको छ । बौद्धधर्मको मानमर्दन हुने दृश्य र कथा समावेश गरिएको भन्दै रोविन कुमार लामाले कबड्डी–४ को प्रदर्शन तत्काल रोक्न र पछि दृश्य र शब्द काँटछाँट गर्न माग गर्दै सोमबार चलचित्र जाँच समिति, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहितलाई विपक्षी बनाएर […]

Continue Reading

दृष्टि मिस एईई नेसनल

‘मिस एसइइ नेसनल २०२२’ को उपाधि दृष्टि बस्नेतले जितेकी छन् । २१ प्रतियोगीलाई पछि पार्दै बस्नेतले उपाधि चुमेकी हुन् । विजेता बस्नेतले विभिन्न गिफ्ट ह्याम्परसँगै प्लस २ का लागि छात्रवृत्ति पाएकी छन् । शनिबार सम्पन्न प्रतियोगितामा प्रमिशा चौलागाई फष्ट रनरअप, लिपी दाहाल सेकेन्ड रनरअप, मञ्जिता कुँवर थर्ड रनरअप र सोनीका सुवेदी फोर्थ रनरअप भए । […]

Continue Reading

सगरमाथामा “चन्द्र सूर्य एल्बम” विमोचन

राष्ट्रिय भावनामा आधारित चन्द्र सूर्य बोलेको गीतको भिडियो तयार भएको छ । “चन्द्र सूर्य एल्बम” को पोष्टर तथा म्यूजिक भिडियोको डिभिडि विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा ८८४८.८६ मिटर माथि मिति २०७९ बैशाख ३१ (सन् २०२२ मे १४) नेपाली समय अनुसार विहान ०४ः४९ मा पासाङ्ग तेन्जिङ्ग शेर्पा १४ पटक सगरमाथा आरोहण गरी सफल हुनु भएको र […]

Continue Reading

सलमान र सलीमलाई ज्यानको धम्की

बलिउड अभिनेता सलमान खान र उनका पिता सलीम खानलाई एक अज्ञात व्यक्तिले पत्र लेख्दै ज्यानको धम्की दिएका छन् । यो मामलालाई गम्भीर रुपमा लिँदै मुम्बई प्रहरीले बान्द्रा पुलिस स्टेसनमा उजुरी दर्ता गराएर अनुसन्धान सुरु गरेको छ । समाचारअनुसार सलीमलाई यो धम्कीपूर्ण पत्र प्राप्त भएको थियो । यसपछि सलीमले मुम्बईको बान्द्रा प्रहरी चौकीमा उजुरी दिएका थिए […]

Continue Reading