अभिनेता सरोज खनाल बगानमार्फत निर्देशनमा

अभिनेता सरोज खनालले फिल्म ‘बगान’बाट निर्देशनतिर पाइला चालेका छन् । आइतबार काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा फिल्मबारेमा जानकारी दिँदै ‘इन्ट्रो टिजर’ र पहिलो गीत ‘तिम्रो सुन्दर आँखा’ सार्वजनिक गरियो । फिल्ममा सरोज खनालसँगै नीर शाह, बसुन्धरा भुसाल, मिथिला शर्मा, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नवअभिनेत्री प्रमिला कार्कीलगायतको अभिनय छ । सार्वजनिक गीतमा सुरेश वाग्लेको शब्द […]

Continue Reading

मायोकार्डियल इन्फ्रयाक्सनको कारण चर्चित भारतीय गायक केकेको निधन

भारतीय गायक कृष्णकुमार कुन्नथ “केके”को पोस्टमार्टम र अटोप्सी रिर्पोट कोलकाता प्रहरीलाई हस्तान्तरण गरिएको छ । दुवै रिपोर्टमा गायकको मृत्युको कारण ‘मायोकार्डियल इन्फ्रयाक्सन’ मानिएको छ । रिपोर्टअनुसार कोलेस्ट्रोलको सञ्चयले इन्ट्रामस्क्युलर धमनीलाई निकै संकुचित बनाएपछि मुटुबाट रगतका पम्पिङ प्रभावित भएको थियो । यही कारण कोरोनरी धमनीमा पनि रोकावट आएका थियो । कोलकाता प्रहरीले पनि गायकको अप्राकृतिक मृत्युको […]

Continue Reading

अनलाइन ठगीको सिकार बनिन् सनी लियोनी

बलिउड अभिनेत्री सनी लियोनी जहिल्यै आफ्नो हटनेसका कारण चर्चामा आउछिन् । तर यसपटक उनी हटनेस नभई ठगीको सिकार बनेको समाचारले चर्चामा छिन् । भारतमा अनलाइनका माध्यमबाट ठगी गर्ने चलन बढिरहेको बेला यी अभिनेत्री पनि यसबाट पीडित बनिन् । अभिनेत्रीले आफ्नो प्यान कार्डको प्रयोग गरेर कसैले ऋण लिएको दाबी गरेकी छन् । उनले ट्विटरमा ट्विट गर्दै […]

Continue Reading

बलिउडबाट गुमनाम यी आइटम गर्ल

आइटम गीतलाई फिल्मको मुटु मानिन्छ । यी गीतको शब्दले फ्यानलाई जति प्रभावित बनाउँछ, गीतमा आइटम नृत्य गर्ने अभिनेत्रीको हटनेस र ग्ल्यामरले दर्शकलाई उत्तिकै उत्तेजित र मोहित तुल्याउँछ । फिल्मको प्रचारप्रसारको एक प्रमुख माध्यम आइटम गीत बन्दै आएको छ । आइटम गीतमा अभिनय गर्ने अभिनेत्रीहरुको लोकप्रियतालाई नयाँ उचाई दिन्छ । तर, एउटा सत्य के हो भने […]

Continue Reading

आयकरको छापा बारे बोलिन् तापसी पन्नू, घरबाट भेटिएको थियो ५० करोड

काठमाडौं । भारतको चर्चित कमेडी शो दी कपिल शर्मा शोमा बलिउड स्टारहरुले आफ्नो फिल्मको प्रोमोसन गर्ने गरेका छन् । हालै, तापसी पन्नू कपिल शर्मा शोमा आफ्नो फिल्म ‘रश्मी रकेट’ को प्रमोशन को लागी आएकी थिइन्। तापसीको फिल्म रश्मी रकेट ओटीटी प्लेटफर्ममा रिलिज भएको छ र दर्शकहरुले उनको फिल्म निकै मन पराइएका छन् । सुप्रिया पाठक […]

Continue Reading