आर्यन खानलाई स्पेशल ब्यारेकमा शिफ्ट, बढाइयो सुरक्षा
काठमाडौं । बलिउड स्टार शाहरुख खानको छोरा आर्यन खान ड्रग्स मुद्दामा आर्थर रोड जेलमा रहेका छन्। आर्यन जेलमा सामान्य कैदीहरु जस्तै बसिरहेका छन् । आर्यनको परीक्षण नम्बर ‘N९५६’ हो। जेलमा एक विचाराधीन कैदीलाई उसको नामले होइन उसको नम्बरले बोलाइने गरिन्छ । रिपोर्टका अनुसार आर्यन खान जेलमा सामान्य कैदीहरु भन्दा धेरै सुविधाहरु प्राप्त गर्दैछन्। आर्थर रोड […]
Continue Reading