दीपिका बिनन् सर्वश्रेष्ठ अभिनेत्रीको ग्लोबल अचीवर्स अवॉर्ड जित्ने भारतको पहिलो कलाकार

काठमाडौं । बलिउडकी चर्चित र उत्कृष्ट अभिनेत्री दीपिका पादुकोणले अर्को ठूलो उपलब्धि हासिल गरेकी छिन्। अभिनेत्री दीपिकालेअन्तर्राष्ट्रिय प्लेटफर्मद्वारा बलिउडमा सर्वश्रेष्ठ अभिनेत्रीको लागी ग्लोबल अचीवर्स पुरस्कार २०२१ जितेको छिन् । दीपिका यो पुरस्कार जित्ने भारतीय फिल्म उद्योगमा एक मात्र कलाकार हुन् । उनी भन्दा पहिले आजसम्म कुनै भारतीय कलाकार यो पुरस्कार जितेका छैनन्। दीपिका सबैभन्दा राम्रो […]

Continue Reading

किरण गजमेर र मेचु धिमालको सालैज्यू गीत ‘नजरैको गोलीले’ सार्वजनिक (भिडियोसहित)

काठमाडाैं । ‘द भ्वाइस अफ नेपाल सिजन–३’ का विजेता किरण गजमेर र मेचु धिमालको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । बिहीबार सालैज्यू गीत ‘नजरको गोली’ सार्वजनिक भएको हो । लेखु सहयात्रीले रचना गरेको गीतलाई करणराज कार्कीले संगीत भरेका हुन् भने संगीत संयोजन देवेश राईको रहेको छ । रोदीगीतकै एक भेद मानिने सालैज्यू विशेष गरेर […]

Continue Reading

‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ

स्रष्टा लेखनाथ पोखरेलको कथासंग्र्रह ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ आएको छ । केही समयअघि नियात्रासंग्र्रह ‘फकलीको गाउँ’ पाठकमाझ ल्याउनुभएका पोखरेलको दोस्रो कृति ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ आएको हो । सावित्री पोखरेल प्रकाश रहनुभएको २४० पेजको यो कथासंग्र्रहमा विभिन्न परिवेशका कथा समेटिएको छ । कृति भित्रै कै एक कथा ‘मार्बल हाउसकी शालिनी’लाई लिएर पुस्तकको नाम राखिएको छ […]

Continue Reading

आगामी एक्सन फिल्मका लागि मार्सल आर्ट सिक्दै उर्वशी रौतेला (भिडियोसहित)

काठमाडौं । उर्वशी रौतेला बलिउड इन्डस्ट्रीकी शानदार अभिनेत्रीमध्ये एक हुन् । आफ्नो बोल्डनेसले उनले धेरैको मनमा सफल भएकी छिन् । उनले नयाँ जेनेरेसनमा निकै चर्चित रहेकी छिन् र सामाजिक सञ्जालमा उनले आफ्नो समय दिने गरेकी छिन् । आफ्नो आगामी प्रोजेक्टको तयारीमा छिन् । आगामी एक्सन फिल्मका लागि उनी मार्सल आर्ट सिकिरहेकी छिन् । उनले मार्सल […]

Continue Reading

एमी अवार्ड २०२१ : ‘द क्राउन’ र ‘टेड लास्सो’को हंगामा (विजेताको सूचीसहित) लोकपथ २०७८,आश्विन,४,सोमवार १२:४९

काठमाडौं । कोरोना कालमा ७३औं एमी अवार्डको घोषणा गरिएको छ । ‘द क्राउन’ लाई एमी अवार्डको धेरै श्रेणीहरुमा नाम परेको थियो । क्राउनले सर्वश्रेष्ठ नाटक श्रृंखला, सर्वश्रेष्ठ अभिनेता (नाटक) र एक सहायक भूमिकामा सर्वश्रेष्ठ अभिनेताको रूपमा प्रमुख पुरस्कार हात पारे । यसबाहेक, सर्वश्रेष्ठ लेखन र निर्देशनका लागि पनि पुरस्कार द क्राउनलाई नै गएको थियो । […]

Continue Reading