भारतका ५ महँगा डिभोर्स : कसले कति पैसा पाए ?

काठमाडौं । दक्षिण भारतकी चर्चित अभिनेत्री सामन्था अक्किनेनी र नागार्जुनका छोरा नागा चैतन्यले २०१७ मा विवाह गरेका थिए। दुवै दक्षिण भारतीय उद्योगका प्यारा जोडीहरुमध्येका एक थिए । दुवैले छिटै सम्बन्धविच्छेद गर्न लागेका बुझिएको छ । उनीहरुको सम्बन्धविच्छेदका बारेमा सामाजिक सञ्जालहरुमा निकै टिका टिप्पणीहरु हुनेगरेका छन् । यद्यपि दुवैले अहिलेसम्म यस विषयमा कुनै टिप्पणी गरेका छैनन्। […]

Continue Reading

‘चरी जेलैमा’पछि विष्णु माझीकाे ‘दशैँ तिहार आइसक्यो’ सार्वजनिक (भिडियाेसहित)

‘चरी जेलैमा’को चर्चा सेलाउन नपाउँदै लोकप्रिय गायिका विष्णु माझीको नयाँ गीत सार्वजनिक भएको छ । उनको ‘दशैँ तिहार आइसक्यो’ बोलको गीत बुधबार सार्वजनिक भएको हो । सपना म्युजिक इन्ड्रष्टिज युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा पनि विणुकै श्रीमान् सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको छ । विष्णु माझीको लिड भोकल रहेको उक्त गीतमा महिमा आचार्यको […]

Continue Reading

गायिका इन्दिरा जोशीले गरिन् फेसन डिजाइनर केडियासँग इन्गेजमेन्ट

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । उनीहरुले हेलिकप्टरमा खुम्बु पुगेर इन्गेजमेन्ट गरेको भिडियो सार्वजनिक भएको हो । क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमार्फत् शरदले इन्दिरालाई औठी लगाउँदै गरेको भिडियो सार्वजनिक गरेका हुन् । उनले नयाँ उज्वल भविष्यको कामना भनी शुभकामना पनि व्यक्त गरेका छन् ।

Continue Reading

क्रिकेटर विनोद भण्डारीले गरे सञ्चारकर्मी सोनिकासँग इन्गेजमेन्ट

काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टिमका सदस्य विनोद भण्डारीले सञ्चारकर्मी सोनिका अर्यालसँग इन्गेजमेन्ट गरेका छन् । आज काठमाडौंमा पारिवारीक समारोहका बिच इन्गेजमेन्ट गरेका हुन् । उनीहरु प्रेम सम्बन्धमा रहेका थिए । सोनिका ग्यालेक्सी फो के टेलिभिजनमा कार्यरत छिन् । भण्डारी नेपाली टिम आईसीसी विश्वकप क्रिकेट लिग – २ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजका लागि ओमान […]

Continue Reading

राज कुन्द्राले पाए जमानत, शिल्पा शेट्टीले गरिन् यस्तो पोस्ट

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रालाई १९ जुलाईमा मुम्बाई अपराध शाखाले अश्लील फिल्म बनाएर एपमा रिलीज गरेको आरोपमा पक्राउ गरेको थियो। राज कुन्द्राले ५०००० को जमानत पाएका छन्। राज कुन्द्रा विगत दुई महिनादेखि जेलमा थिए । १८ सेप्टेम्बरमा राज कुन्द्राले अदालतमा जमानत याचिका दायर गरी आफूलाई फसाउन खोजिएको बताएका थिए । यसअघि […]

Continue Reading