स्पेनमा भ्याकेसन ईन्जोय गर्दै भूमि पेडनेकर, बिकिनीमा सेयर गरिन् तस्बिर
काठमाडौं । बलिउड अभिनेत्री भूमि पेडनेकर अहिले भ्याकेसन मनाउन स्पेनमा छिन् । उनकी बहिनी समीक्षा पेडनेकर पनि उनीसँगै भ्याकेसनमा रहेकी छिन् । भूमिले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्रामामा आफ्नो भ्याकेसनको तस्बिर अपलोड गरेकी छिन् । भूमिले बिकिनीको तस्बिर अपलोडका साथै आफ्नो स्टोरीजमा पनि बिकिनीको तस्बिर अपलोड गरेकी छिन् । हेर्नुहोस् तस्बिर :
Continue Reading