प्रहरीले थाल्यो शिल्पामाथि नै अनुसन्धान

बलिउड अभिनेत्री शिल्पा सेट्टीले आफ्नो श्रीमान् राज कुन्द्राको कम्पनी ‘भिआन इन्डस्ट्रिज’को निर्देशक पदबाट राजिनामा दिएकी छिन् । शिल्पाले ‘भिआन इन्डस्ट्रिज’को निर्देशकबाट राजीनामा दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । राज कुन्द्राविरुद्ध पोर्न फिल्म बनाएको र एक एपमार्फत उक्त पोर्न अपलोड गरेको आरोप लागेको छ । हाल राज कुन्द्रा प्रहरी हिरासतमा छन् । शिल्पाले कम्पनीबाट राजीनामा […]

Continue Reading

साराको क्यूट इमोजी एक्सप्रेशन (भिडियोसहित)

बलिउड अभिनेत्री सारा अली खान सामाजिक सञ्जालमा सधै चर्चामा रहिरहन्छिन् । उनको व्यक्तिगत जीवनमा पनि उनी आफ्नो भाई र साथीसँग मस्ती गरेको बेला बेला चर्चामा आइरहने गरेको छ । १७ जुलाईमा परेको वोल्ड इमोजीका दिन साराले विभिन्न इमोजी जस्तो अनुहार बनाएर भिडियो अपलोड गरेकी छिन् । इमोजीको कलरसँग उनले आफ्नो कपडा पनि म्याच गराएकी छिन् […]

Continue Reading

दुबै मिर्गौलामा समस्या देखिएपछि कलाकार चम्सुरी अस्पताल भर्ना

हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ मा ‘चम्सुरी’का रुपमा अभिनय गरकी कलाकार पल्पसा डंगोल मिर्गौलामा समस्या देखिएपछि अस्पताल भर्ना भएकी छिन् । चम्सुरीको महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ । यस अघि पनि मृगौलामा समस्या देखिएपछि उपचार गरेर घर फर्किएकी चम्सुरीको डाक्टरले उनको दुबै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताएका कलाकार अर्जुन घिमीरे (पाडे) ले जानकारी दिए । […]

Continue Reading

फ्यानका लागी अनुस्काले गरिन् तस्वीर अपलोड, चौतर्फी चर्चा

बलिउड अभिनेत्री अनुस्का शर्माले उनको श्रीमान भारतीय क्रिकेटर विराटसँगको तस्वीर अपलोड गरेकी छिन् । अनुस्काले शनिवार लन्डनको एक सुन्दर गल्लीको तस्वीर अपलोड गर्दै उक्त फोटो फ्यानको लागि अपलोड गरेको बताएकी छिन् । उनले लेखेकी छिन् – “हामी हिडिरहेका थियौं, एक जना फ्यानले हामीलाई देख्नु भयो र तस्वीर खिच्नुभयो । तस्वीर खिचेपछि निकै खुशी देखिनुहुन्थ्यो । […]

Continue Reading

‘द भ्वाइस अफ नेपाल’मा फर्किए दीप श्रेष्ठ

वरिष्ठ गायक दीप श्रेष्ठ गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सीजन–३’ को सेटमा फर्किएका छन् । लामो समय अस्पताल बसेर कोरोना जितेका श्रेष्ठ ‘द भ्वाइस अफ नेपाल’ को मुख्य कोचको रुपमा रहेका छन् । ‘द भ्वाइस अफ नेपाल’का निर्माता तथा उद्घोषक सुशिल नेपालले गायक श्रेष्ठ शोमा फर्किएको जानकारी दिए । शुक्रवारको शो मार्फत श्रेष्ठ […]

Continue Reading