नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान वल नियुक्त

नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान वल नियुक्त भएका छन् । हिजो (बिहीवार) बसेको मन्त्रिपरिषद् बैठकले वललाई महाप्रबन्धकमा नियुक्त गरेको हो । वलको कार्यकार चार वर्षको रहने छ । यसअघिका महाप्रवन्धक गोविन्द रोक्काको कार्यकाल सकिएपछि सञ्चार मन्त्रालयले महाप्रबन्धकमा दरखास्त आह्वान गरेको थियो । प्रतिस्पर्धीमध्येबाट फूलमानलाई सरकारले नियुक्त गरेको हो ।  काभ्रेपलाञ्चोकका वल पत्रकारिता तथा साहित्य र चलचित्र […]

Continue Reading

‘द भ्वाइस अफ नेपाल सिजन-३’ आजबाट

आज (शुक्रवार) बाट चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल- सिजन–३’ प्रशारण शुरु हुने भएको छ । कार्यक्रम आज बेलुकी ८ बजेबाट हिमालय टेलिभिजनमा प्रशारण शुरु हुने भएको हो । शो हरेक शुक्रवार र शनिवार कार्यक्रम प्रसारण हुने छ । शो प्रशारण हुनु अघि हिजो बिहिवार बेलुकी काठमाडौंमा प्रिमियर समेत आयोजना गरिएको थियो । […]

Continue Reading

विवादमा आयो आलियाको ‘गंगुबाई काठियावाडी’

बलिउड निर्माता तथा निर्देशक सञ्जय लीला भन्साली निर्देशित फिल्म ‘गंगुबाई काठियावाडी’ विवादमा आएका छन् । यो फिल्मको कथाबस्तुलाई लिएर कमथीपुराका बासिन्दाहरु आन्दोलित भएका छन् । फिल्ममा कोठी सञ्चालिका गंगुबाईको कथामा निर्मित फिल्मले आफ्नो क्षेत्रलाई मुम्बईको प्रख्यात रेडलाइट एरियाका रुपमा चित्रण गरेको भन्दै कमथीपुराका बासिन्दा आन्दोलित भएका हुन् । उनीहरुले फिल्ममा देखाइएको दृश्यले आफ्नो क्षेत्रलाई ‘लज्जित’ […]

Continue Reading

पश्चिम बंगालको मुख्यमन्त्रीमा मिथुन चक्रवतीको चर्चा

बलिउड अभिनेता मिथुन चक्रवतीको चर्चा पश्चिम बंगालमा हुन थालेको छ। उनको बंगालमा मुख्यमन्त्रीको रुपमा चर्चा हुन थालिएको हो। भारतीय जनता पार्टीका तर्फबाट उनले विभिन्न चुनावी र्‍यालीमा सहभागी हुनेसमेत बताइएको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको कोलकतास्थित बिग्रेड मैदानमा हुने सभामा मिथुन चक्रवती पनि सहभागी बन्नेछन्। प्रधानमन्त्रीसँगको निकटतालाई मध्यनजर गर्दै उनलाई अगामी मुख्यमन्त्रीको रुपमा हेरिन थालिएको […]

Continue Reading

कंगनाका कारण फेरि समस्यामा ऋतिक

अभिनेत्री कंगना रनौतका कारण अभिनेता ऋतिक रोशन फेरि एक पटक समस्यामा परेका छन् । कंगनाको ई–मेलसँग सम्बिन्धित मुद्दामा मुम्बई क्राइम ब्रान्चले ऋतिक रोशनलाई बयान दिनका लागि बोलाएपछि उनी समस्यामा फसेका हुन् । कंगनाले सन् २०१३ देखि सन् २०१४ को बीचमा ऋतिकले आफ्नो अकाउन्टबाट १०० भन्दा बढी व्यक्तिलाई ईमेल पठाइदिएको आरोप लगाउँदै आएकी थिइन् । उक्त […]

Continue Reading