माल्दिभ्समा यसरी मनाइन् प्रियंका कार्कीले बर्थ डे र एनिभर्सरी

अभिनेत्री प्रियंका कार्की र आयुष्मान देशराज जोशी यतिबेला माल्दिभ्समा छन्। उनीहरू प्रियंकाको जन्मदिन र आफ्नो विवाहको पहिलो एनिभर्सरी मनाउन माल्दिभ्स पुगेका हुन्। प्रियंका शनिबारदेखि ३४ वर्ष लागेकी छन्। प्रियंकालाई उनका शुभचिन्तकदेखि सेलिब्रेटीहरूले समेत जन्मदिनको शुभकामना दिँदै इन्स्टाग्राम तथा सामाजिक सञ्जालहरूमा पोस्ट गरेका छन्। यस्तैमा उनका श्रीमान अभिनेता आयुष्मान देशराज जोशीले पनि आफ्नो र प्रियंकाको फोटो […]

Continue Reading

पल साहविरुद्ध प्रहरीमा उजुरी, कुटपिट गरेको आरोप

नायक पल साहविरुद्ध प्रहरीमा उजुरी परेको छ । आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले पलविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् । प्रधानमको निवेदन परेपछि साहलाई शुक्रबार दिउँसो छलफलका लागि बोलाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । म्युजिक भिडियोको सुटिङका लागि धरान […]

Continue Reading

विज्ञान र गरिमाको ‘मैना’

गायक तथा संगीतकार कालिप्रसाद बाँस्कोटा र गायिका अस्मिता अधिकारीको स्वरमा समावेश ‘मैना’ बोलको गीत सार्वजनिक भएको छ । यूवायूवती विचको प्रेम र आकर्षणको बिषयलाई गीतमा प्रस्तुत गरिएको छ । भिडियोमा विज्ञान र गरिमा शर्माले अभिनय गरेका छन् । सुरेश पाण्डेको कोरियोग्राफी रहेको भिडियोमा शंकल भुजेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन छ । रुपा लामा, माया लामा […]

Continue Reading

कमेडी च्याम्पियन सिजन २ सुरु हुँदै

‘कमेडी च्याम्पियन सिजन–२’ यही फागुन २१ देखि प्रसारणमा आउने भएको छ । बुधबार काठमाडौं आयोजित एक कार्यक्रमका बीच शोको औपचारिक घोषणा गरिएको हो । शो कान्तिपुर टेलिभिजन र रेडियो कान्तिपुरबाट प्रसारण हुँदैछ । कान्तिपुर टिभीबाट प्रसारण हुने कार्यक्रमका लागि बुधबार टिभीका चिफ मार्केटिङ्ग अफिसर गौरीशंकर दाहाल र एडी रिलिजका प्रबन्ध निर्देशक हरि सुवेदीले सम्झौता पत्रमा […]

Continue Reading

को हुन् इजिप्टको ‘मिस इको इन्टरनेशनल’ मा जान लागेकी अनुश्मा ?

काठमाडौं– इजिप्टको ‘मिस इको इन्टरनेशनल २०२१ ’मा नेपाली चेली अनुष्मा रायमाझीले प्रतिनिधित्व गर्ने भएकी छिन् । मिस इको इन्टरनेशनलका लागि अधिकार प्राप्त नेपाली संस्था ग्रिन आर्ट मिडियाले उक्त प्रतियोगितामा नेपाली प्रतिनिधिको रुपमा रायमाझीलाई पठाउन लागेको हो । १८ मार्चदेखि ५ जुनसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि रायमाझी ‘मिस इको इन्टरनेशनल नेपाल–२०२०’ को बिजेता भएपछि छानिएकी […]

Continue Reading