अक्षय कुमारले गरे १२७ करोडको डील
काठमाडौं । बलिउड अभिनेता अक्षय कुमार र डाइरेक्टर आनन्द एल. रायले तीन फिल्मको डील गरेका छन् । यी तीन फिल्ममा अन्तरंगी ए, रक्षा बन्धन र एक अनटायटिल्ड फिल्म रहेका छन् । भारतीय सञ्चारमाध्यमहरुले यसको जानकारी दिएका छन् । यी तीन फिल्ममा उनले १२७ करोडको डील गरेका छन् ।
Continue Reading