‘एनटिभी वर्ल्ड’ आरम्भ गर्दै नेपाल टेलिभिजन
नेपालको पहिलो श्रव्यदृष्य प्रसारक संस्थाका रुपमा स्थापित ‘नेपाल टेलिभिजन’ अन्तरराष्ट्रिय जगतमा प्रवेश गर्दै छ । विसं २०४१ माघ १७ गते स्थापित एनटिभीले भूउपग्रह र इन्टरनेटका माध्यमबाट नेपालको पहिचान, सम्भावना र उपस्थितिलाई अन्तरराष्ट्रिय क्षेत्रमा लैजान अङ्ग्रेजी भाषाको एउटा सशक्त प्रसारण माध्यमका रुपमा ‘एनटिभी वर्ल्ड’ आरम्भ गर्ने योजना अघि सारेको अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिनुभयो । […]
Continue Reading