‘सबैले मिलेर सुशान्तलाई मारे’ – कंगना

बलिउड स्वर्गीय अभिनेता सुशान्त सिंह राजपूतकोआज मृत्युपछिको पहिलो जन्मतिथि हो । यसैबीच बलिउड अभिनेत्री कंगना रनौतले नेपोटिज्मको मुद्दा उठाएकी छन् । Sushant that he will die Parveen Babi death, he self admittedly gave him therapy. These people collectively killed him and Sushant himslef wrote that in his social media interaction before his death. Never forgive […]

Continue Reading

बस ड्राइभर बुवाका छोरा इण्डस्ट्रीकै महंगो अभिनेता

दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार यशको आगामी फिल्म केजीएफ च्याप्टर २ को टिजरको लोकप्रियता बढ्दो छ। साथ साथै यशको पनि। फिल्म केजीएफबाट सुरु गरेर सफलताको सिँढी चढिरहेका यशको पारिवारिक पृष्ठभूमिबारे भारतीय मिडियाहरुले खोजी गरेका छन्। उनी मध्यवर्गीय परिवारको सदस्य भएको र कर्नाटको हासन जिल्लाबाट प्रतिनिधित्व गर्ने खुलेको छ। उनको वास्तविक नाम नवीन कुमार गौडा हो। […]

Continue Reading

साउथ सुपरस्टार राम चरणलाई कोरोना संक्रमण

साउथ इण्डियन फिल्म इण्डस्ट्रीका सुपरस्टार राम चरण तेजालाई कोरोना संक्रमण भएको छ । यसको जानकारी उनले स्वयं सामाजिक सञ्जालमार्फत् दिएका छन् । उनले कोरोना संक्रमण भएपछि आफूलाई होम क्वारेन्टाइनमा बसेको बताएका छन् । साथै आफूसँग भेट भएकाहरुलाई टेस्ट गराउन अनुरोध गरेका छन् । Request all that have been around me in the past couple of […]

Continue Reading

गर्भवती अभिनेत्री अनुष्का शर्मा यसकारण बनिन् मजाकको पात्र

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा बलिउड अभिनेत्री अनुष्का शर्मा मजाकको पात्र बन्नु परेको छ । गर्भवती अवस्थामा रहेकी शर्मा स्वस्थ रहन र सुन्दर देखिन नियमित व्यायाम र योग गर्दै आएकी छिन् । सामान्य अवस्थामा जस्तै उनी अहिले गर्भवती बेला पनि नियमित योग गरिरहेकी छिन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार अनुष्का उनका पति एवं क्रिकेटर विराट […]

Continue Reading

भगवान मानेर पूजा गर्न थालियो अभिनेता सोनू सूदलाई, बन्यो मन्दिर

कोरोना महामारीमा पनि गरिब दुखीको साथसहयोग गरेका बलिउड अभिनेता सोनू सूदको मन्दिर बनेको छ । उनलाई तेलंगाना राज्यको गाउँ डुब्बा टाण्डाका मानिसहरुले उनको मन्दिर बनाएर पूजा गर्न थालेका छन् । ४७ वर्षका अभिनेताको मन्दिर सिद्दीपेट जिल्लाका अधिकारीहरको सहयोगमा बनाइएको बताइएको छ । यो मन्दिरको लोकापर्ण आईतवार भएको हो ।

Continue Reading