भारतीय गायिका नेहा कक्कड अमिताभ बच्चनलाई उछिन्दै फोर्ब्स सूचीको शीर्ष स्थानमा
भारतीय गायिका नेहा कक्कड फोर्ब्सको प्रभावशाली सेलिब्रेटी सूचीको शीर्ष स्थानमा परेकी छन्। सामाजिक सञ्जालमा सबैभन्दा प्रभावशाली सेलिब्रेटीको सूचीको पहिलो स्थानमा उनी परेकी हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनले यो खबर सामाजिक सन्जालमार्फत् नै सार्वजनिक गरेकी हुन्। फोर्ब्सको यो सूचीमा भारतका १२ जना परेका छन् । सूचीमा परेका अमिताभ बच्चनजस्ता चर्चित हस्तीलाई पछि पार्दै नेहा पहिलो […]
Continue Reading