हिना खानको बोल्ड अवतार

बलिउड अभिनेत्री हिना खान अहिले माल्दिभ्समा रोमान्स गरिरहेकी छन् । माल्दिभ्सबाट उनी आफ्ना सुन्दर तस्वीर सामाजिक सञ्जालमा शेयर गरिरहेकी छन् । उनका हट तस्वीरले अहिले सोसल मिडिया तातेको छ । उनले हालै मात्र बिकनीमा फोटो शूट गराएकी छन् । जुन फोटो सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् ।

Continue Reading

“म जीवनको नविन यात्रामा ” स्वेताखडकाको मन छुने स्टाटस

श्री कृष्ण श्रेष्ठलाई विवाहको केही दिन पश्च्यात गुमाएकी श्वेता खड्का पुनः विवाह गर्दैछिन , उनको विवाहलाई लिएर सकारात्मक र नकारात्मक दुवै किसिमका विचारले सामाजिक सञ्जाल तताएको छ, विवाहको पूर्व सन्ध्यामा स्वेताले मन छुने स्टाटस लेखेकी छिन् , उनको स्टाटस जस्ताको तस्तै : “जीवनका बिभिन्न आरोह-अवरोह , उकाली-ओराली , सुख-दु:ख अनि हाँसो-रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज […]

Continue Reading

डान्सिङ विद स्टारबाट बाहिरिइन् ज्योति मगर

डान्सिङ विद द स्टार नेपालबाट ज्योति मगर बाहिरिएकी छिन् । शनिबार भएको प्रतिसपर्धामा सबैभन्दा कम भोट प्राप्त गरेको आधारमा उनी बाहिरिएकी छिन् । मगर नेपाली लोकगीतको क्षेत्रमा परिचित नाम हो । आजको एपिसोडबाट डान्सिङ विद द स्टार नेपालले अन्तिम ४ प्रतिस्पर्धी पाएको छ ।

Continue Reading

श्रीकृष्णको फोटो बेडरुममा राख्ने सर्तसहित विवाह गर्दैछिन् श्वेता

नायिका श्वेता खड्काले प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गर्ने भएकी छिन् । उनीहरुको विवाह यही मंसिर २२ गते हुने भएको छ । श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको चलचित्र वृत्तमा चर्चा भए पनि उनले अस्विकार गर्दै आएकी थिइन् । पछिल्लो समय श्वेताले बेडरुममा श्रीकृष्णको फोटो राख्ने सर्तमा विवाह स्वीकार गरेको बताएकी छिन् । ‘जसले […]

Continue Reading

‘मिस नेपाल वर्ल्ड २०२०’ बनिन् नम्रता श्रेष्ठ

नम्रता श्रेष्ठ ‘मिस नेपाल वर्ल्ड २०२०’ बनेकी छन्। प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा उत्रिएका अन्य सुन्दरीहरुलाई पछि पार्दै नम्रता यो वर्षकी मिस नेपाल बनेकी हुन्। नम्रतालाई ‘मिस नेपाल वर्ल्ड २०१९’अनुष्का श्रेष्ठले ताज लगाइदिएकी छन्। प्रतियोगितामा मिस नेपाल सुप्रानेशनल २०२० को ताज सिमल कनौजियले लगाउन सफल भइन्। त्यसैगरि मिस नेपाल इन्टरनेसनल २०२० को ताज सन्ध्या शर्माको पोल्टामा पुगेको […]

Continue Reading