मंसिर २२ मा लगनगाँठो कस्दै श्वेता खड्का

नायिका श्वेता खड्का मंसिर २२ मा वैवाहिक जीवनमा बाँधिने भएकी छन्। बिहेका लागि निम्तो कार्डसमेत बाँढिएको छ। धनगढीका विजयेन्द्रसिंह रावतसँग नायिका खड्काको बिहे हुने पक्का भएको हो। गोकर्ण फरेस्ट रिसोर्टमा नायिका खड्काको वैवाहिक कार्यक्रमका हुने नातेदार र आफन्तलाई बाँढिएको कार्डमा उल्लेख छ। विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेकोसमेत चर्चा चलेको थियो। तर नायिका […]

Continue Reading

सोनूलाई भेट्न बिहारबाट साइकिल चलाएर मुम्बई आउँदै थिए फ्यान, अभिनेताले फ्लाइटको टिकट काटिदिए

लकडाउनको बेला प्रबासी मजदूरको सहयोग गरेका बलिउड अभिनेता सोनू सूद फेरि एकपटक चर्चामा रहेका छन् । उनका फ्यान साइकिल चलाएर हजार किलोमिटर टाढाबाट उनलाई भेट्न आउन लागेको खबर पाएपछि अभिनेताले फ्लाइटबाटै उनलाई बोलाएका छन् । उनको नाम अरमान रहेको छ भने उनी बिहारबाट सोनूसँग भेट गर्न जाँदै गएका थिए । सोनूले त्यो कुरा थाहा पाउने […]

Continue Reading

कमेडियन भारती सिंहले गाँजा खाने स्वीकारिन्, आज अदालत पेश गरिँदै

ड्रग्स केसमा पक्राउ परेकी हास्य कलाकार भारती सिंहलाई आज अदालतमा पेश गरिने भएको छ। एनसिबीले १८ घण्टा सोधपुछ गरेपछि आइतबार बिहान भारतीका पति हर्ष लिम्बाचियालाई पनि पक्राउ गरेको छ। दुबैलाई स्वास्थ्य परीक्षण गर्न सियोन अस्पताल लगिएको छ। साढे तीन घण्टासम्म सोधपुछ गरेपछि नारकोटिक्स नियन्त्रण ब्युरो (एनसीबी) ले शनिबार भारतीलाई पक्राउ गरेको हो। भारतीले एक रात […]

Continue Reading

कंगना रनौटले विवाह पूर्व सम्बन्धमा गरेको ट्विट भाइरल

कंगना रनौट ट्विट गरेपछि सधै जसो चर्चामा हुन्छिन् । सुशान्त सिंह राजपुतको केससँगै कंगना निरन्तर विवादमा आइरहेकी छिन् । हाल कंगनाले विवाहपूर्वको सम्बन्धको बारेमा ट्विट मार्फत रोचक अभिव्यक्ति दिएकी छिन् । यसले उनलाई फेरि विवादमा तानेको छ । उनले ट्विटमा लेखेकी छिन्, ‘यो देख्न पाउँदा रमाइलो लागिरहेछ कि सबै वैमनस्यतावादी र आत्मघाती झुकाववादी नारीवादीहरुले विवाहपूर्व […]

Continue Reading

संसारकै सबैभन्दा सेक्सी पुरुष

अमेरिकाका लोकप्रिय अभिनेता माइकल बी जोर्डनलाई पीपल म्यागेजिनले २०२० को सबैभन्दा सेक्सी पुरुष घोषित गरेको छ । फिल्म क्रिडमा काम गरिसकेका माइकलले यो एउटा कूल फिलिङ भएको बताएका छन् । हालै मात्र उनी टाइम म्यागेजिनको २०२० को सबैभन्दा प्रभावशाली सेलिब्रेटीको लिस्टमा सामेल भएका थिए ।

Continue Reading