के प्रभुदेवा आफ्नै भतिजीसँग विवाह गर्दैछन् ?

४७ वर्षका बलिउड डान्सर, कोरियोग्राफर, एक्टर र डाइरेक्टर प्रभु’देवा विवाह गर्दैछन् । त्यो पनि दोश्रो पटक र आफ्नै भतिजीसँग । सुन्दा अचम्म लाग्छ । यो खबर अहिले भाइरल बनिरहेको छ । लजालु स्वभावका उनी विवादबाट टाढै रहन्छन् । अहिलेसम्म उनले यो बारेमा केहि पनि स्पष्टिकरण दिएका छैनन् । ईटाइम्सका अनुसार उनी आफ्नी भतिजी शोभासँग डेट […]

Continue Reading

अभिनेता आसिफले गरे आत्महत्या

बलिउडलाई अर्को धक्का लागेको छ । अभिनेता सुशान्त सिंह राजपूतको घटना सेलाउन नपाउँदै अर्का बलिउड अभिनेता आसिफ बसराले आत्महत्या गरेका छन् । ५३ वर्षीय आसिफ बसराले आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनले हिमाञ्चल प्रदेशको धर्मशाला म्याक्लोडगञ्ज क्याफे नजिकै आत्महत्या गरेको बताइएको छ । उनले आफ्नो कुकुर बाँध्ने डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् […]

Continue Reading

सबैको शंकालाई चिर्दै अभिनेता सञ्जय दत्त फिट

बलिउड अभिनेता सञ्जय दत्तले क्यान्सर त पहिल्यै जितिसकेका थिए । तर उनको फिटनेसलाई लिएर तमाम कुराहरु बाहिरिएका थिए । यस्तोमा फ्यान्सहरुले एक्टरको स्वास्थ्यलाई ध्यान दिँदै फिल्मका सीन घटाइने बताइएको थियो । साथै उनले अब कहिल्यै एक्शन फिल्ममा अभिनय नगर्ने समेत बताइएको थियो । तर सबैको शंकालाई चिर्दै अभिनेता सञ्जय दत्त फिट भएका छन् । उनी […]

Continue Reading

मिस नेपाल-२०२० मंसिर २० गतेबाट

यो वर्षको २६औँ नेपाल सुन्दरी प्रतियोगितामा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । हिडन ट्रेजर मिस नेपाल-२०२० ले आज राजधानीमा ती प्रतिस्पर्धीहरुबारे सञ्चारकर्मीलाई जानकारी दिएको हो । प्रतिस्पर्धामा मोरङ, काभ्रे, दाङ, भक्तपुर, काठमाडौं र चितवनका युवती सहभागी छन् । प्रतियोगिताको अन्तिम चरणको स्पर्धा आगामी मंसिर २० गते हुनेछ । प्रतिस्पर्धाका लागि २१ जना फाइनलिस्ट चुनिएका […]

Continue Reading

लोकप्रिय ‘सक्किगोनी’ मंसिर २५ देखि हिमालय टीभीमा प्रसारण हुँदै : बिज्ञापन संकलनको एकाधिकार एड प्याड प्रा.लि.लाई

नेपालको लोकप्रिय हाँस्य श्रृङ्खला ‘सक्किगोनी’ अब हिमालय टीभीबाट प्रसारण हुने भएको छ । कोरोना महामारीका कारण केही महिना रोकिएको श्रृङ्खला केही सातापछि हिमालय टीभीबाट प्रसारण सुरु हुने कार्यक्रमका निर्देशक कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिनुभयो ।‘पछिल्लो समयमा टेलिभिजन कन्टेन्टमा हिमालय टीभीले गरेको लगानी र प्राथमिकताबाट हामी प्रभावित भयौं’ निर्देशक कट्टेलले भन्नुभयो–‘कार्यक्रमलाई अझै उचाईमा पु¥याउन हामीले हिमालय […]

Continue Reading