कोरोना संकटमा उत्कृष्ट काम गरेका सुनिल सेट्टीलाई ‘भारत रत्न र ‘अम्बेडकर’

कोरोना युगमा बलिउड स्टारहरूले पनि मानिसहरूलाई सहयोग गर्नमा उत्कृष्ट प्रदर्शन गरे। तिनै कलाकारमध्ये सुनील सेट्टी पनि एक हुन्।  कोरोना महामारीका बेला राहत कार्यमा गरेको योगदानको सम्मानका लागि उनलाई ‘भारत रत्न डा. अम्बेडकर पुरस्कारबाट सम्मान गरिएको छ। शनिबार साँझ राजभवनमा महाराष्ट्रका गभर्नर भगतसिंह कोश्यारीले सेट्टीलाई पुरस्कारबाट सम्मानित गरे। कोरोना संकटमा सेट्टीले मुम्बई डब्बावालाहरूको लागि वृहत्तर रूपमा […]

Continue Reading

गाडीले किचेर कुकुर मारेको अभियोगमा गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी

गाडीले किचेर कुकुर मारेको अभियोगमा कारबाहीको माग गर्दै गायक तथा मोडल दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ । बागबजार स्थित आरधना कम्प्लेक्सको पार्किङ स्थल (श्रेष्ठ टेलरिङको प्राङ्गण)बाट बाहिरिने क्रममा थापाले चलाइरहेको बा १९ च ८९३७ नम्बरको हुण्डाई क्रेटा गाडीले कुकुरलाई ठक्कर दिएको थियो । दुर्गेशको गाडीले ठक्कर दिएको कुकुर २ घण्टापछि मरेको कुकुरधनीको भनाइ छ […]

Continue Reading

भिटेनलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

र्‍यापर भिटेन ‘समिर घिसिङ’लाई पक्राउ नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । गीत, संगीतलाई लिएर भिटेनलाई पक्राउ गर्नुपर्ने कुनै कारण नदेखिएको भन्दै उच्च अदालतले यस्तो आदेश दिएको हो । मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भिटेनमाथि धरपकड नगर्न भन्दै प्रहरी प्रधान कार्यालय र केन्द्रीय साइबर ब्यूरोको नाममा कारण देखाऊ र अन्तरिम आदेश जारी भएको हो […]

Continue Reading

‘चीनका प्राचीन कथा’ पुनः प्रकाशित

पुराना र ऐतिहासिक महत्वका कृति प्रकाशनका क्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘चीनका प्राचीन कथा’ पुस्तक पुनः प्रकाशन गरेको छ । तत्कालीन नेपाली साहित्य कला एकेडेमी, नेपाल एकेडेमी र रोयल नेपाल एकेडेमी हुँदै बनेको नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका प्रथम उपकुलपति बालचन्द्र शर्माद्वारा अनुदित र प्रतिष्ठानद्वारा विसं २०२५ मा पहिलो पटक प्रकाशित ‘चीनका प्राचीन कथा’ पुस्तक ५२ वर्षपछि दोस्रो संस्करणका […]

Continue Reading

बलिउड महानायक अमिताभ बच्चनमाथि एफआईआर दर्ता

बलिउड महानायक अमिताभ बच्चन ‘कौन बनेगा करोडपति’ १२ मा छोटो पर्दामा देखिएका छन् । तर शोलाई लिएर विवाद उत्पन्न भएको छ । लखनउमा अमिताभ बच्चन र केबीसीका मेकर्सविरुद्ध हिन्दूहरुको भावनामाथि चोट पुर्याएको भन्दै एफआईआर दर्ता गरिएको छ । शोको एक एपिसोडमा अम्बेडकर र मनुस्मृतिलाई लिएर सोधिएको प्रश्नमा उनीहरुमाथि एफआईआर दर्ता गरिएको हो ।

Continue Reading