हलिउड अभिनेता एडी ह्याजलको गोली हानी हत्या
३० वर्षीय हलिउड अभिनेता एडी ह्याजलको गाली हानी हत्या भएको छ । एडीलाई टेक्सासको ग््रयाण्ड प्रेयरीमा आफ्नी प्रेमीकाको अपार्टमेण्ट बाहिर बसिरहेका बेला गाली प्रहार गरिएको थियो । आईतवार दिउँसो भएको घटनापछि उनलाई तत्काल अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । उनलाई गोली हान्नेको खोजी जारी रहेको बताइएको छ । एडीले एनसीबीको […]
Continue Reading