लोधमाथि महेश र मुकेश भाटले दर्ता गरे १ करोडको मानहानी केस

फिल्म निर्माता महेश भाट र उनका भाई मुकेश भाटले सोमवार बम्बे हाईकोर्टमा अभिनेत्री लवीना लोधमाथि एक करोड भारतीय रुपैयाँको मानहानी केस दर्ता गराएका छन् । अभिनेत्रीले तीन दिन पहिला (शुक्रवार) महेश भाटलाई इण्डस्ट्रीका सबैभन्दा ठूला डन बताउँदै आफूलाई धम्काउने र घरबाट निकाल्ने जस्ता कोशिस गरेको आरोप लगाएकी थिइन् । सोमवार यस केसको तत्काल सुनुवाईका लागि […]

Continue Reading

बलिउड अभिनेत्री माल्वी मल्होत्रामाथि हत्याको प्रयाश

बलिउड अभिनेत्री माल्वी मल्होत्रामाथि हत्याको प्रयाश भएको छ ।उनीमाथि हत्याको प्रयाश भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । अहिले उनलाई अम्बानी अस्पतालमा भर्ना गरिएको छ । उनको पेटमा एक व्यक्तिले चक्कु प्रहार गरेको बताइएको छ । उनको अनुहारलाई टार्गेट बनाएर आक्रमण भएको थियो । उनको दुबै हातमा गम्भीर चोट लागेको छ । उनको शरीरका ३ स्थानमा […]

Continue Reading

मोडल अन्जना बराइली ” तिमी नै तिमी ” बोलको म्यूजिक भिडियोमा

नेपाली फिल्मका अधिकांश अभिनेता तथा अभिनेत्रीहरु यतिबेला म्युजिक भिडियोको अभिनयलाई समय निकाल्न थालेका छन् । फिल्मको विधिवत छायांकन प्रारम्भ भैनसकेको तथा म्युजिक भिडियोका छायांकनलाई सरकारले कुनै प्रकारको बन्देज नलगाएका कारण पनि दशैंअघि प्रसस्तै भिडियोहरु निर्माण भए । म्युजिक भिडियोले अभिनेता–अभिनेत्रीमात्र होइन र्‍याम्प मोडलिङ सक्रिय भएका मोडलहरुलाई समेत आकर्षित गर्न थालेको छ । यसै सिलसिलामा “तिमी […]

Continue Reading

मनोज गजुरेल लाई पनि कोरोना संक्रमण पुष्टि

हास्य कलाकार मनोज गजुरेलमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनले सोमबार सामाजिक सञ्जालमार्फत कोरोना संक्रमण पुष्टि भएको जानकारी दिँदै आफ्नो अवस्था सामान्य रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमामार्फत भनेका छन्– भर्खरै प्राप्त रिपोर्ट अनुसार, मेरो शरीरमा कोभिड १९ ‘पोजेटिभ’ देखिएको छ । गतहप्ता दाजुलाई अस्पताल लाने/ल्याउने गरेको थिएँ । गत बिहिबार सामान्य टाउको […]

Continue Reading

नेहा काक्कड विवाह बन्धनमा

बलिउड सिंगर नेहा कक्डले रोहनप्रीतसँग विवाह गरेकी छन् । उनले आज गुरुद्वारमा विवाह गरेकी हुन् । उनीहरुको विवाहको भिडियो सोसल मिडियामा भाइरल बनिरहेको छ ।  

Continue Reading