वरिष्ठ कलाकार हरिवंश दम्पति कोरोनामुक्त

वरिष्ठ कलाकार हरिवंश आचार्य र उहाँकी पत्नी रमिला आचार्य कोरोना संक्रमण मुक्त हुनुभएको छ । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत आचार्यले आफूहरु दुर्ब जनाको कोरोना रिपाेर्ट नेगेटिभ आएको जानकारी दिनुभएको छ । साथै उहाँले आफूहरुलाई धेरै धेरै माया दिनुहुने सबैमा धन्यवाद ज्ञापन गर्नुभएको छ । हरिवंश आचार्य र पत्नी रमिलालाई असोज २० गते कोरोना संक्रमणको पुष्टि […]

Continue Reading

सनी लियोनी र करिश्मा तन्नाको ‘ बुलेट्स’

सनी लियोनी र करिश्मा तन्नालाई लिएर ‘टिना एंड लोलो’ बनेको थियो तर रिलिज भएको कसैलाई पत्तो नै भएन् । अब जमाना फेरीएको छ । ओटीटीको जमानामा प्लेटफर्म देखाउन कन्टेन्ट चाहिन्छ । टीना र लोलोको वेबसीरिजको नयाँ नाम आएको छ । जसको नाम ‘बुलेट्स’ हो । यो फिल्मको ट्रेलर सार्वजनिक भएको छ । एमएक्स प्लेयरमा यो […]

Continue Reading

सञ्जय दत्तले जिते क्यान्सर

बलिउड अभिनेता सञ्जय दत्त क्यान्सरबाट ठीक भएका छन् । उनका साथी तथा ट्रेड एनालिस्ट राज बंंसलले यसको जानकारी दिएका हुन् । सोमवार उनको (पोजिट्रोन एमिशन टोमोग्राफी (पीईटी) रिपोर्टमा क्यान्सर फ्री पाइएको हो । ११ अगस्टमा उनको क्यान्सर भएको खबर बाहिरिएको थियो ।

Continue Reading

अभिनेत्री कंगनालाई आयो बीच शहरमा बलात्कार गर्ने धम्की !

बलिउड अभिनेत्री कंगना रनौत (३३) लाई एक वकिलले सोसल मिडियामा बलात्कारको धम्की दिएका छन् । यो धम्की कंगनाको नवरात्री र व्रतको पोस्टमा आएको हो । खबर भाइरल भएपछि आफ्नो आइडी ह्याक भएको भन्दै वकिलले माफी मागेका छन् । उनले आफ्नो आइडी ह्याक भएकोले यस्तो भएको बताएका छन् । ओडिशाका वकील मेहन्दी रजाले कंगनाको पोस्टमा कमेन्ट […]

Continue Reading

कंगनामाथि केस दर्ता गर्न अदालतको आदेश

बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध एफआईआर दर्ता गर्न अदालतले आदेश दिएको छ । बलिउडमा हिन्दू र मुस्लिमको नाममा विभाजित बयान दिएको आरोप लागेको छ । उनीमाथि मुम्बईको बान्द्रा कोर्टले केस दर्ता गर्न अर्डर दिएको हो । पिटशिनर साहिल अशरफ अली सैयदको अर्जीमा कोर्टले आज उनीमाथि केस दर्ता गर्न आदेश दिएको हो । चार दिन पहिला मात्रै […]

Continue Reading