मिथुन चक्रवर्तीका छोरा बलात्कार काण्डमा मुछिए ….
महाअक्षय चक्रवर्ती बलिउड अभिनेता मिथुन चक्रवर्तीका छोरा हुन् । उनीविरुद्ध मुम्बईको ओशिवारा प्रहरी थानामा बलात्कार उजुरी परेको छ । महाअक्षयले एक युवतीलाई बिहेको आश्वासन दिएर गर्भवती बनाइ गर्भपतन गर्न जबरजस्ती गरेको आरोप लागेको छ । मिथुनकी श्रीमती योगितालाई पनि यस प्रकरणमा आरोपी बनाइएको छ । फिल्म दुनियामा काम गर्ने एक कलाकार–मोडलले यी दुई जनाविरुद्ध उजुरी […]
Continue Reading