टिकटक माथि पाकिस्तानमा प्रतिबन्ध

पाकिस्तानले चिनियाँ सोसल मिडिया एप tiktok माथि प्रतिबन्ध लगाएको छ । ‘अ’नैतिक’ र ‘अ’श्लील’ सामग्री रोक्न नसकेको भन्दै टिकटकमाथि प्र तिबन्ध लगाइएको पाकिस्तान सरकारले जानकारी दिएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै पाकिस्तान दुरसञ्चार प्राधिकरण (PTA) ले समाजका विभिन्न तप्काबाट टिकटकमा सेयर हुने विषयबस्तुमाथि गुनासो बढेपछि प्रतिबन्ध लगाउने निर्णय गरिएको बताएको छ ।टिकटकले ‘अश्लील’ […]

Continue Reading

बलिउड अभिनेत्री रिया चक्रवर्ती धरौटीमा रिहा

बलिउड अभिनेत्री रिया चक्रवर्ती धरौटीमा रिहा भएकी छन् । अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा मुछिएकी उनकी प्रेमिका चक्रवर्तीलाई आज धरौटीमा रिहा गरिएको हो । उनका वकिलले उनी एक महिनापछि कारागारमुक्त भएको जानकारी दिएका छन् । गत जुन १४ मा अभिनेता राजपुत आफ्नै अपार्टमेन्टमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । सुरुमा प्रहरीले त्यसलाई आत्महत्या […]

Continue Reading

धुर्मुस सुन्तली फाउण्डेसनलाई तीन करोड

धुर्मुस सुन्तली फाउण्डेसनद्वारा चितवनमा निर्माणाधीन क्रिकेट रङ्गशालाको लागि वाग्मती प्रदेश सरकारले तीन करोड रकम हस्तान्तरण गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडामा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई तीन करोड रकमको चेक हस्तान्तरण गरे । कार्यक्रममा मुख्यमन्त्री पौडेलले धुर्मुस सुन्तलीले उत्साहका साथ काम गरेकामा प्रशंसा गर्दै […]

Continue Reading

बलिउड अभिनेत्री काजल अग्रवाल विवाह बन्धनमा बाँधिने

बलिउडकी चर्चित अभिनेत्री काजल अग्रवाल ३० अक्टोबरमा विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले यो जानकारी सोसल मिडियामा एक पोस्ट गर्दै दिएकी हुन् । उनी मुम्बईमा एक निजी समारोहको बीचमा गौतम किचलूसँग विवाह गर्दैछिन् । एजेन्सीको सहयोगमा

Continue Reading

डान्सिङ विथ द स्टार्सः सुरक्षित प्रतिस्पर्धीले आफैं बाहिरिने घोषणा गरेपछि…

रियालिटी शो डान्सिङ विथ द स्टार्स नेपालमा शनिबार बेलुकी निकै दुर्लभ घटना भयो । शनिबार इलिमिनेसन विकको अन्तिम दिन थियो र यो दिनका सबै प्रस्तुती सकिएपछि प्रतियोगितामा सहभागी कूल ११ जोडिमध्ये कुनै एक जोडी शोबाट बाहिरिँदै थियो । दर्शकको भोट र जजले दिएको अंकका आधारमा सबैभन्दा पछि पर्ने कुनै एक जोडी बाहिरिने तय थियो । […]

Continue Reading