ड्रग्स कनेक्शनमा जोडिए शाहरुख खानसहितका यी चर्चित ४ जना अभिनेता
बलिउडमा ड्रग्स कनेक्शनमा एनसीबीले एक पछि अर्को खुलासा गरिरहेको छ । अहिलेसम्म अभिनेत्रीहरुको मात्र नाम जोडिएको भए पनि अब नायिकहरुसँगै चर्चित अभिनेताको नाम जोडिएको छ । बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोण, श्रद्धा कपूर, सारा अली खान र रकुल प्रीत सिंहको नाम जोडिएपछि अब एकैपटक चार जना अभिनेताको नाम ड्रग्स कनेक्शनमा जोडिएको हो । भारतीय सञ्चारमाध्यमका […]
Continue Reading