‘स्टोरी बैंक’ स्थापना गर्दै चलचित्र विकास बोर्ड
चलचित्र विकास बोर्ड नेपालले ‘स्टोरी बैंक’ स्थापना गर्ने भएको छ । नेपाल सरकारले यो वर्षको बजेट भाषणमार्फत मौलिक चलचित्र निर्माणमा प्रोत्साहन गर्ने नीति सार्वजनिक गरेपछि विकास बोर्डले मौलिक स्टोरी छनौटका लागि ‘स्टोरी बैंक’ स्थापना गर्न लागेको हो । बोडले ‘स्टोरी बैंक’ स्थापनाका लागि ‘स्टोरी बैंक कार्यविधि २०७७’ मस्यौंदा समेत तयार पारेको छ । बोर्डका सदस्य–सचिव […]
Continue Reading