दीपिकाको घरमा दिईयो कडा सुरक्षा !

ड्रग्स केसमा नाम जाडिएकी बलिउड अभिनेत्री दीपिका पादुकोण बलिउडकी ए लिस्टकी एक्ट्रेस हुन् । बलिउड अभिनेता सुशान्त सिंह राजपूतमा ड्रग्स एंगलको जाँच गरिरहेको एनसीबी उनको नाम पनि ड्रग्स केसमा जोडिएको बताएपछि उनी गोवाबाट मुम्बई जाँदैछिन् । उनीसँग २५ सेप्टेम्बरमा सोधपुछ हुनेछ । उनी घर फर्किन लागेपछि उनको घर बाहिर सुरक्षा कडा बनाइएको छ । उनको […]

Continue Reading

अभिनेत्री रिया चक्रवर्ती र शोविक जेलमै रहने

ड्रग्स केसमा जेलमा रहेकी बलिउड अभिनेत्री रिया चक्रवर्ती र उनका भाईशोविक चक्रवर्तीलाई कोर्टले जेलमै रहने आदेश दिएको हो । उनीहरुको सुनुवाई अब २९ सेप्टेम्बरमा हुने भएको छ । सुशान्त सिंह राजपूत केसमा ड्रग्स एंगल्सको जाँच गर्दा उनीहरु समातिएका थिए । उनीहरुसहित बलिउडका चर्चित अभिनेत्री दीपिका पादुकोण, सारा अली खान, श्रद्धा कपूर र दीया मिर्जा सहित […]

Continue Reading

ड्रग्स केसमा जोडिए चर्चित यी ५ बलिउड अभिनेत्री

सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणमा ड्रग्स केसको अनुसन्धान गरिरहेको एनसीबीले बिस्तारै बिस्तारै बिलउडमा ड्रग कनेक्शनको पर्दाफास गर्दै गईरहेको छ । यसैबीचमा अहिले चर्चित ५ बलिउड अभिनेत्रीको नाम सार्वजनिक भएको छ । बलिउडकै चर्चित अभिनेत्री दीपिका पादुकोणको च्याट अहिले बाहिरिएको छ । उनले च्याटमा माल छ भनेर सोधेको प्रश्नबाट उनी ट्रोल बनिरहेकी छन् । त्यस्तै बलिण्डकी […]

Continue Reading

ड्रग्स केसमा आफू सहभागी नबनेको दीयाको दाबी

सुशान्त सिंह राजपूत केसको ड्रग्स एंगलमा बलिउड एक्ट्रेस दीया मिर्जाको नाम जोडिएको छ । अभिनेत्री दीपिका पादूकोण, सारा अली खान, श्रद्धा कपूर, रकुल प्रीतको समेत नाम जोडिएको छ । तर दीया मिर्जाले भने सामाजि सञ्जाल ट्वीटर मार्फत आफू यसमा सहभागी नभएको बताएकी छन् । उनले कुनै पनि किसिमको अवैध ड्रग्स नलिएको बताएकी छन् । उनले […]

Continue Reading

विराट र अनुष्कालाई प्रधानमन्त्री मोदीले दिए शुभकामना

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्रिकेटर विराट कोहली र उनकी पत्नि अनुष्का शर्मालाई बुबाआमा बन्न लागेकोमा बधाई तथा शुभकामना दिएका छन् ।उनले विराटले दिएको जन्मदिनको उत्तरमा धन्यवाद दिदै बाबुआमा बन्न लागेकोमा शुभकामना दिएका हुन् । कोहलीले सामाजिक सञ्जालमा मोदीलाई जन्मदिनको शुभकामना भनी गरेको ट्विटको जवाफमा मोदिले यसो भनेका हुन् । अगस्ट २७ मा अनुश्काले आफ्नो गर्भावस्था […]

Continue Reading