बलिउडमा हिरोसँग सुतेपछि २ मिनेटको भूमिका पाइन्छ: कंगना रानावत

अभिनेत्री कंगना रानावतले हिरोसँग सुतेपछि बलिउडमा २ मिनेटको भूमिका पाइने विवादास्पद टिप्पणी गरेकी छिन। बुधबार बलिउडको ड्रग्स कनेक्सनको सम्बन्धमा सांसद जया बच्चनले दिएको बयानमा जवाफ दिदैँ उनले यो कुरा बताएकी हुन। समाजवादी पार्टीकी सांसद तथा अभिनेत्री जया बच्चनको संसदीय भाषणमा कंगनाले ट्विटमा लेखेकी छिन, ‘जया जी र उनको उद्योगले कुन थाली दिएको छ? दुई मिनेटको […]

Continue Reading

सुशान्त आत्महत्या प्रकरणमा नयाँ मोड : सुशान्तको भिसेरा रिपोर्टमा लापरवाही !

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ मा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए । त्यसपछि उनको आत्महत्या प्रकरण अहिलेसम्म अनुसन्धानमा रहेको छ । यसैबीच सुशान्तको भिसेरा सहि तरिकाले सुरक्षित (प्रिजर्भ) नभएको बताइएको छ । भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । सुशान्तको भिसेरा परीक्षण गर्ने अस्पतालले लापरवाही गरेको खुलेको छ  । भिसेरा रिपोर्टबाटै उनको […]

Continue Reading

नेपाली सर्ट फिल्म ‘जुलुङ्गो’ बुसान इन्टरनेशल फिल्म फेस्टिभलमा

यस वर्षको बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा अर्को नेपाली फिल्म पनि छनोट भएको छ । राजेशप्रसाद खत्री लिखित तथा निर्देशित सर्ट फिल्म ‘जुलुङ्गो (अ स्केयरक्रो)’ बुसानको ‘एसियन सर्ट फिल्म कम्पिटिशन’ अन्तर्गत छनोट भएको हो । बुसानले चारदिन अघि सार्वजनिक गरेको छनोट सूचीमा मुख्य प्रतिस्पर्धामा सुजित बिडारीको नेपाली फिचर ‘ऐना झ्यालको पुतली’सँगै एसियन सर्टमा ‘जुलुङ्गो’ छनोट भएको […]

Continue Reading

भेटियो सुशान्तको डायरी, मच्चियो सनसनी

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु भएको ३ महिना भैसकेको छ । यो बिचमा सुशान्तसँग जोडिएका कैयौ बिषयहरुले चर्चा पाएका छन् । हाल सुशान्त मृत्यु प्रकरण सुल्झाउन सिबिआईलाई छा’नबिन गर्न दिइएको छ। सीबिआईले मृत्यु संग सम्बन्धित अनेक रहस्यबाट एक पछि अर्को गर्दै पर्दा पनि उठाउन सफल भएको छ l ड्’ग मामिला अगाडि आएपछि रिया चक्रवर्ती […]

Continue Reading

भारतीय साउथ इन्डियन फिल्मकी नायिका रकुल अदालतमा

दक्षिण भारतीय तेल्गु, तामिल फिल्म अभिनेत्रि एवं नायिक रकुल प्रित सिंहले ड्रग्सको मुद्दामा आफ्नो नाम जोड्दै मिडियाले बदनाम गरेपछि अदालतसम्म पुगेकी छन् । ड्रग्सको मामिलामा आफ्नो नाम जर्बजस्ती जोडेर मिडियाले हल्ला फिजाइरहेका भन्दै उनले दिल्लीको उच्च न्यायलमा उजुरी दिएकी हुन् । उनले उजुरीमार्फत मिडियाबात भइरहेको यसरी गलत प्रचार तत्काल रोक्न माग गरेकी छन् । रकुलको […]

Continue Reading