जया बच्चनलाई रवि किशनको जवाफ
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि नातावादको बहस धेरै चर्किएको छ । रियालाई गिरफ्तार गरेपछि लागुऔषधको प्रयोग गर्ने बलिउड कर्मी देखि अन्य मानिसको लुकेको पाटो छर्लङ्ग भएको छ । यो मुद्दाले राजनितिमा पनि छोएको छ । अभिनेता तथा सांसद रवि किशनले ड्रग्सको अन्त्य गर्नुपर्ने भनेसँगै जया बच्चन आक्रोशित भएकी थिइन् ।जयाले रिव किशनको मागमा केही […]
Continue Reading