एक्ट्रेस सारा खानलाई कोरोना संक्रमण

पछिल्लो समय लगातार कलाकारहरुका कोरोना संक्रमण पुष्टि भईरहेको छ । गाईडलाइन बनाएर शूटिङ गरिए पनि कोरोना संक्रमण धमाधम पुष्टि भईरहेको हो । यसैबीच बलिउड एक्ट्रेस सारा खानलाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण गराएकी उनको बिहीवार बिहान कोरोना रिपोर्ट पोजेटिभ आएको हो । रिपोर्ट पोजेटिभ आएपछि उनले आफ्नो सोसल मिडिया इन्स्टाग्राममा यसको जानकारु दिएकी […]

Continue Reading

एक्ट्रेस कोन्डापल्ली श्रावणीले गरिन् आत्महत्या

तेलेगु टिभी इण्डस्ट्रिकी एक्ट्रेस कोन्डापल्ली श्रावणीले आत्महत्या गरेकी छन् । परिवारले उनको आत्महत्यालाई लिएर हैदराबाद पुलिसले उनको मुद्धामाथि कदम नउठाएपछि लिएको आरोप लगाएका छन् । परिवारका अनुसार उनी टिकटकबाट बनेका प्रेमी देवराज रेड्डीद्वारा शोषणका कारण हैरा नबनेकी थिइन् । २६ वर्षकी उनले मधुनगरको हैदराबाद स्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

Continue Reading

कंगना रनौतको अफिस फुटाइयो

मुम्बई महानगरपालिकाको एक समूहले अभिनेत्री कंगना रनौतको बंगलाका केही हिस्सा फुटाउन सुरु गरेका छन् जसलाई उनीहरुले अवैध तरिकाले गरिएको परिवर्तन बताएका छन् । कंगना रनौतले पनि आफैले यो कारवाहीको तस्बिर ट्वीट गरेकी छिन् र मुम्बईको पुनः तुलना पाकिस्तान प्रशासित कश्मिरसँग गरेकी छिन् । यसअघि उनको यहि बयानले हंगामा मच्चाएको थियो । कंगना बुधबार नै हिमाचल […]

Continue Reading

अमिताभ बच्चनले सुरु गरे ‘कौन बनेगा करोडपति’ को १२ औं सिजन

भारतको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ को यस वर्षको शुटिङ सुरु भएको छ । गत महिनामात्रै कोरोना भाइरस संक्रमणमुक्त भएका अभिनेता अमिताभ बच्चनले कार्यक्रमको शुटिङ सुरु गरेका हुन् । कोरोना महामारीका कारण यसवर्ष केसीबीको शेटमा दर्शकको उपस्थिति भने नहुने भएको छ । अमिताभ बच्चनले केही तस्बिर ट्विट गर्दै लेखेका छन्, ‘१२ औं  केसीबीः कौन बनेगा […]

Continue Reading

बलिउड अभिनेत्री मलाईका अरोरालाई पनि कोरोना संक्रमण

बलिउड अभिनेत्री मलाईका अरोरालाई पनि कोरोना संक्रमण भएको छ । उनले सोसल मिडियामा यो खबर जानकारी गराएकी हुन् । इण्डियाज बेस्ट डान्सरको जर्ज रहेकी उनलाई कोरोना संक्रमण भएपछि अब केहि समयको लागि पोस्टपोन गरिन भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

Continue Reading