सुशान्त प्रकरणमा नयाँ ट्विस्ट, उनकै दिदीविरुद्ध उजुरी दर्ता
बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनको घटनाले नयाँ मोड लिएको छ। मुम्बई प्रहरीले सोमबार अबेर राति अभिनेता राजपूतकी दिदीविरुद्ध उजुरी दर्ता भएको जानकारी दिएको छ। समाचार संस्था एएनआईका अनुसार रिया चक्रवर्तीको उजुरीमा राजपूतकी दिदी प्रियंका सिंह, दिल्लीस्थित राम मनोहर लोहिया अस्पतालका डा. तरुण कुमारसहितका विरुद्ध आइपीसी र एनडीपीएस कानून अनुसार मुम्बईको बान्द्रा प्रहरी चौकीमा उजुरी […]
Continue Reading