फेरि एकपटक भिलेन बन्दै सैफ अलि खान

बलिउड एक्टर सैफ अलि खान फेरि एकपटक भिलेन बन्ने भएका छन् । उनी प्रभास स्टारर फिल्म आदिपुरुषमा रावणको रोल निभाउने छन् । यो फिल्म ओम राउतको निर्देशनमा बन्न लागेको हो । ओम राउतसँग सैफ अलि खानको यो दोश्रो कोबरेशन हो ।

Continue Reading

रियाका भाई सोबिक हिरासतमा

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ को राती बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरे । त्यसपछि उनको आत्महत्या प्रकरणबारे अहिले अनुसन्धान भईरहेको छ । अहिले सीबीआईले उनको आत्महत्या केस ह्याण्डिल गरिरहेको छ । यसैबीच शुक्रवार विहानै एनसीबीले कारवाही स्वरुप सुशान्तकी प्रेमीका तथा बलिउड अभिनेत्री रिया चक्रवर्तीको घरमा छापा मारेको छ । साथै एनसीबीले […]

Continue Reading

सुशान्त आत्महत्या प्रकरणमा नयाँ ‘ट्विस्ट’ : सुशान्तको हत्या भएको हुनसक्ने

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ तारिखमा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए । त्यसपछि उनको आत्महत्या केसको बारेमा अनुसन्धान भईरहेको छ । अहिले सीबीआईले अनुसन्धान गरिरहेको छ । यसैबीच सुशान्तको परिवारका वकिल विकास सिंहले सुशान्तको हत्या भएको जस्तो लाग्न थालेको बताएका छन् । उनले स्पष्ट शब्दमा भने, ‘यसलाई एक हत्याको मामिला […]

Continue Reading

रियाको सम्बन्ध ड्रग्स तस्करहरुसँग

बलिउडका अभिनेता सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले ड्रग्सका अर्का एक खुद्रा व्यापारीलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका ड्रग्स व्यापारीको नाम बाजित परिहार हो। एनसीबीले पक्राउ गरेका अर्का ड्रग्स व्यापारीलाई जैदको बयानका आधारमा बाजित परिहार पक्राउ परेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । जैदले सुशान्त सिंह राजपूतकी प्रेमिका रिया चक्रवर्तीका भाई शोभिकको […]

Continue Reading

बलिउडका फिल्म निर्माताको अपराध यात्रा : फिल्म डुबेपछि नेपाल छिरेर नक्कली सुन तस्करी

भारतीय फिल्मी उद्योग बलिउडमा निर्माताका रूपमा छवि बनाएका निलेस सखियाले ‘पेनाल्टी’ नामक फिल्म बनाएका थिए । भारतीय बक्स अफिसका अनुसार फिल्म १९ जुलाई ०१९ मा रिलिज भएको थियो । फिल्मले केही लाख भारतीय रुपैयाँ मात्रै ‘ग्रस कलेक्सन’ गरेको थियो । नतिजा– फिल्ममा दुई करोड भारतीय रुपैयाँ सखियाले डुबाए । सखियाले ‘पेनाल्टी’ मा क्षेत्रीयताका कारण एउटा युवाले फुटबल टिममा प्रवेश […]

Continue Reading