रियाकाे समर्थन गर्दा तापसीलाई झड्का
सुशान्त सिंह राजपुतको आत्महत्या केसलाई यतिबेला सीबीआईले हेरिरहेको छ ।यस विषयमा रिया चक्रवर्ती सहित उनको भाइ शोभिक चक्रवर्ती लगायत उनको साथी र परिवारको अन्य सदस्यसँग सीबीआईले सोधपुछ गरिरहेको छ । यसैबीच बलिउड अभिनेत्री तापसी पन्नुको ट्वीट सामाजिक भाइरल भएको छ । तापसीले सुशान्तको निधनपछि पहिलोपल्ट यस विषयमा एक पोस्ट सेयर गरेेकी छिन् । उनको यो […]
Continue Reading