सलमान खानले बिगबोस १४ मा २५० करोड रुपैयाँ लिदै
सलमान खानको बहुचर्चित रियालिट शो ‘बिग बोस’ को १४ औं सिजन छिट्टै सुरु हुदै छ । हरेक वर्ष नयाँ सिजनले दर्शकहरुलाई निकै उत्साहीत गराउदै आएको छ । चर्चित ‘बिग बोस’ शो को होस्ट सलमान खानको वर्षैपिच्छे फि रकम बृद्धि हुँदै जान्छ । तर यो वर्ष भने सलमानले फि सर्वाधिक लिने भएका छन् । एक रिर्पोटका […]
Continue Reading